Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नामिबिया र स्कटल्याण्ड भिड्दै


काठमाडौ :आईसीसी लिग टु अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजमा आज नामिबिया रस्कटल्याण्ड भिड्दैछन् । खेल नेपाली बिहान ९ बजेबाट त्रिभुुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ ।

नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रियमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ । सात टोली सहभागी विश्वकप लिग टु मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शिर्ष

स्थानमा रहेको छ । नामिबिया भने ३१ खेलमा ३७ अंकका साथ अंक तालिकाको तेस्रोस्थानमा रहेको छ । नेपालमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा मंगलवार
नामिबिया नेपालसँग २ विकेटले पराजित भएको थियो । स्कटल्याण्डले टस जितेर बलिङ रोजेसँगै नामिबियाले पहिले ब्याटिङ गर्ने भएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?