Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

उपत्यकाको सार्बजनिक यातायात बन्द फिर्ता


काठमाडौ : तीन यातायात मजदुर सङ्गठनले गरेको उपत्यका सार्बजनिक यातायात बन्द फिर्ता लिएका छन् । मङ्गलवार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सहमति भएपछि बन्द फिर्ता लिएका हुन् ।

उनीहरुका माग सम्बोधन गर्ने र सोमवार पक्राउ परेकालाई समेत छाड्न व्यवसायीको दबाब थियो । यसवारेमा सहमति भएको भौतिक मन्त्रालयले जनाएको छ ।

सोमबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा यातायात मजदुर र ल्होत्से बहुउद्देश्यीय प्रालीका कर्मचारीबीच भएको बिवादले उग्र रुम लिएको थियो ।


प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?