Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार
   Accurate Khabar
नम्बर नमिलेको जुत्ता

📝सागर फुयाल बर्लिन, जर्मनी सँगै निस्किएका साथीहरू कहाँ-कहाँ पुगिसके लक्ष्यका एक-एक शिखर चुमिसके म यात्रामा निस्किएको रहेछु नम्बर नमिलेको जुत्ता लगाई पुग्नुपर्ने ठाँउको कुरा कहाँ हो कहाँ खुट्टाबाट फुत्त जुत्ता निस्कन्छ कि भनि पाइलैपिच्छे जुत्तामै

जर्मन लगानीकर्तालाई कार्यवाहक राजदुत फुँयालको आग्रह: ढुक्क भएर नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नुहोस्

बर्लिन । जर्मनीका लागि कार्यबाहक नेपाली राजदूत सागर प्रसाद फुँयालले नेपालको पर्यटन क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन् । मंगलबार बर्लिनमा आयोजित "नेपाल साँझ"लाई सम्बोधन गर्दै उनलेे नेपालको पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताँउदै यस्तो

नेपालमा पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर)

बर्लिन। नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जर्मनीमा “नेपाल साँझ” कार्यक्रम आयोजना गरिएको छ। जर्मनीस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मंगलबार बर्लिनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत

हात देऊ प्रिय

-सागर फुयाल (बर्लिन,जर्मनी) तिम्रो साथ खोजेको छु हो प्रिय जीवन मरणको दोसाँधमा छु आशा भन्नु तिमीमात्रै हात देऊ प्रिय बरू माग के माग्छ्यौ ताराजून? बाँयाँ हातको खेल ! दिन्छु, टपक्क टिपेर शीरमा सिउरिदिन्छु त्यो टिप्नको

जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति

जर्मनी । फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै  नेपाली जनसम्पर्क समिति जर्मनीले निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ। नेपाली कांग्रेस पार्टीद्वारा माघ १४ गते जारी गरिएको निर्वाचन प्रचार–प्रसार समिति गठन

यसकारण कांग्रेसलाई तपाईंको मन र मत

-दिलबहादुर गुरुङ म तपाईंहरूलाई यो कुरा स्मरण गराउन चाहन्छु कि नेपालमा प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रता सहज रूपमा आएको होइन। यी अधिकारहरू प्राप्त गर्न नेपाली कांग्रेसले धेरै त्याग र बलिदान दिएको छ। पचासौँ

ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना

जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी (२०२५-२०२७) को पदस्थापना तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। आईतवार (२५ जनवरी) मा बर्लिनमा एक कार्यक्रमकाबीच लोकमणि ढकाल नेतृत्वको कार्यसमितिले कार्यभार सम्हालेको हो । नेपाली राजदुतावास जर्मनीका

कांग्रेसलाई अब समय खेर फाल्ने सुविधा छैन !

दिलबहादुर गुरुङ जेनजी आन्दोलनसँगै मुलुकमा फागुन २१ मा आम निर्वाचनको प्रक्रिया अघि बढिसकेको छ। आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा कांग्रेसलाई पार्टीको आन्तरिक निर्वाचन (महाधिवेशन) र आम निर्वाचनको तयारी सँगसँगै गर्नुपर्ने अवस्था आएको छ। कांग्रेसको महाधिवेशनको प्रक्रिया

उज्यालो भनेर मात्र कहाँ हुन्छ

-सागर फुयाल बर्लिन, जर्मनी। दीयो बल्दा मात्र हैन उज्यालो त डढेलो लाग्दा पनि हुन्छ चिता जल्दा पनि हुन्छ चट्याङ पर्दा पनि हुन्छ ए हजुर, उज्यालो-उज्यालो भनेर मात्र कहाँ हुन्छ !?

आहाल

सागर फुयाल उनीहरूको छोरा रेलिङ्‌मा बेरिएको थियो टाउकोमा गोली लागेर आफ्नै रगतको आहाल हेर्दै मर्यो ऊ ऊ गयो तर बाबु आमा सुत्छन कसरी अब त्यो घरमा?