Trending
>>   आइजिपि नियुक्तिबारे ओलीः उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला >>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय >>   शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो >>   राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी >>   राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी >>   भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयारः विदेश सचिव मिस्री >>   प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल >>   जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार
   Accurate Khabar
माओवादीको स्थायी कमिटी बैठक ३ बजे बस्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आज सदस्यहरुले धारणा राख्ने छन् । बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गरेका थिए

सन्दीपलाई फेरि थुनामा पठाउन परेको निवेदनमा आज सुनवाइ

काठमाडौँ : नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग

आर्थिक मिडिया सञ्चालक संघको माग  : सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिनुपर्छ 

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले सञ्चारमाध्यमलाई सेवामूलक उद्योगको मान्यता दिन मागसहित सुझावपत्र हस्तान्तरण गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर सङ्घका अध्यक्ष रोयल आचार्यसहितको प्रतिनिधिमण्डले सो ध्यानाकर्षपत्र

शंकर एक्लैले बनाइदिए बाह्रबिसेमा ८ कोठे स्कुल भवन 

सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका ७ घुम्थाङको सरस्वती  माबिको आठ कोठे भवन व्यावसायि शंकर श्रेष्ठले निर्माण गरिदिएका हुन। बाह्रबिसे ७ घुम्थाङमा रहेको सरस्वती मा बि को ८ कोठे भवन निर्माण गर्न श्रेष्ठले १ करोड २० लाख

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलकाे बैठक बस्दै

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलकाे बैठक बस्दै ११ बजे संसदीय दलकाे कार्यालयमा बस्ने भएको छ । प्रतिनिधिसभा नियमावलीमा संसदीय क्यालेन्डरकाे विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । पुराना दलले क्यालेन्डर व्यवहारिक नभएकाे

राष्ट्रपति निर्वाचन फागुन २५ कि २६? मिति घोषणा गर्दै आयोग

काठमाडौ : निर्वाचन आयाेगले आज राष्ट्रपतिकाे निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचनकाे मिति घाेषणा गरेर चुनावी कार्यतालिका सार्वजनिक गर्न लागेकाे हो । फागुन २५ वा २६ गतेलाई

सबै बुझ्दा म राजनीतिका लागि म योग्य छैन भन्ने अनुभूति हुन्छ: रविन्द्र मिश्र

काठमाडौ : राप्रपा नेता रविन्द्र मिश्रले परिस्थिति बुझ्दा आफू राजनीतिका लागि योग्य नभएको अनुभुती हुने बताएका छन् । सोमबार ट्विटमार्फत उनले यस्तो बताएका हुन् । उनले भनेका छन्-"सबै हेर्दा/बुझ्दा, म नेपाली राजनीतिका लागि योग्य पात्र

मतभेदलाई बिर्सेर शहीदको सपना रुपान्तर गर्न संकल्प गरौं : सभापति देउवा

काठमाडौ :प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले मतभेदलाई बिर्सेर शहीदको सपना रुपान्तर गर्न संकल्प गर्नुपर्ने बताएका छन् ।सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले भनेका छन: वि.सं. १९९७

संविधान अनुसार रवि लामिछाने अनागरिक र राज्यविहिन होइनन् : रविन्द्र मिश्र

काठमाडौ : राप्रपा नेता विन्द्र मिश्रले संविधान अनुसार रवि लामिछाने अनागरिक र राज्यविहिन नहुने बताएका छन् । ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । "धेरैले रवि लामिछाने अनागरिक/राज्य विहिन भएको टिप्पणी गरेको देखियो। संविधानको पृष्ठ ४

प्रकृया पूरा गरेर नागरिकता लिन जाँदैछन रवि

काठमाडौ : अदालतले अनागरिक ठहर गरेपछि प्रकृया अनुसार नागरिकका प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय जाने भएका छन् । स्रोतका अनुसार उनी विहान ११ बजे जिल्ला प्रशासन कार्यालय जाँदैछन ।