काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलकाे बैठक बस्दै ११ बजे संसदीय दलकाे कार्यालयमा बस्ने भएको छ । प्रतिनिधिसभा नियमावलीमा संसदीय क्यालेन्डरकाे विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
पुराना दलले क्यालेन्डर व्यवहारिक नभएकाे तर्क नियमावली मस्यौदा समितिमा गरेपछि त्यसमा समाधानसहितकाे जवाफ दिनका लागि बैठकमा छलफल हुन लागेकाे सांसद साेविता गौतमले बताइन् ।
प्रकाशित मिति: १६ माघ २०७९, सोमबार