Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

राष्ट्रपति निर्वाचन फागुन २५ कि २६? मिति घोषणा गर्दै आयोग


काठमाडौ : निर्वाचन आयाेगले आज राष्ट्रपतिकाे निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचनकाे मिति घाेषणा गरेर चुनावी कार्यतालिका सार्वजनिक गर्न लागेकाे हो ।

फागुन २५ वा २६ गतेलाई मिति ताेक्ने तयारी आयोगको छ ।

 


प्रकाशित मिति: १६ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?