Trending
>>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला >>   सरकारसँग व्यापारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् >>   गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार
   Accurate Khabar
निमित्त सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन : संगठनको लक्ष्य बाहिर जाने कोसिस नगर्नु

काठमाडौ : निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालका बाहिनी, राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा शिक्षालयहरुमा प्रमुखको रुपमा जिम्मेवारी पाएका सशस्त्र प्रहरी नायव महानिरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ

नेपाली काँग्रेससहित आठ दलीय गठबन्धनले सांसदहरुलाई प्रशिक्षण दिँदै

काठमाडौ : नेपाली काँग्रेससहित आठ दलीय गठबन्धनले आज संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो १ बजे तीनकुनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको हो ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

काठमाडौ : आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा बस्नेछ । आजको बैठकमा तहगत राज्य संरचनाको विकासमा लैङ्गिक मुलप्रवाहिकरण, समानुपातिक

नेपाल र युएई भिड्दै

काठमाडौ :  युएईमा जारी रहेको आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली युएईसँग प्रतिष्पर्धा गर्दैछ । यो सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिमसँग खेल्न लागेको हो । नेपाल र युएईबीचको

भक्तपुरका सडक निरीक्षणमा यातयामन्त्री श्रेष्ठ

काठमाडौ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज (बिहीवार) कमलविनायक–नगरकोट सडकको अनुगमन गर्दै हुनुहुन्छ । अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका

बिथाेलिएकाे राजनीति सहि ट्याकमा आयो : नेता सिंह

काठमाडौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले बिथाेलिएकाे राजनीतिक बाताबरण सहि ट्याकमा आएकाे बताउनु भयकाेछ सिरहा काे कार्यक्रममा सभागि हुन जाने क्रममा आज धनुषा पाटि कार्यलयम संचार कर्मि हरु शीत कुरागर्दै उहाले उक्तकुरा बताउनु भयकाे

मौसम पूर्वानुमान : पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

काठमाडौ : हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी

केपी ओली कप फुटबलको फाइनल आज

काठमाडौ : आज केपी ओली कम राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत फाइनल खेल हुँदैछ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा शुरु हुनेछ । फाइनल खेलमा सातदोबाटो र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । नेकपा एमाले

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौ : संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनु हुनेछ। सभामुखले

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

काठमाडौ : आज राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा बस्नेछ । बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल गर्नेछ । साथै आजको बैठकमा सरकारलाई दिएको