Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार
   Accurate Khabar
महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त

काठमाडौं । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान बुधबार बिहान दुर्घटनामा परेको छ । रनवेबाट चिप्लिएर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ । दुर्घटनामा उपमुख्यमन्त्री

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

कैलाली। धनगढी उपमहानगरपालिका-१३ राजपुर मा डेरा गरी बस्ने ३० वर्षीया श्रीमती हिरा दाहालको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-८ घर भएका सतिङ दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बादबिबादको क्रममा सतिङले कुटपिट गर्दा

कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पदबहाली गरेपछि पुरानो सूची हटाइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। यद्यपि, वेबसाइटमा थापा नेतृत्वको

गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका सुदन गुरुङले आउँदो निर्वाचनलाई लक्षित गर्दै गोरखा–१ अन्तर्गत चुमनुब्री गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन् । उनले ‘विकास, इमानदारी र परिवर्तन’को सन्देशसहित अभियानको

काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन्। नेपाली सेनाका अधिकारी र उच्च कर्मचारीसहित उनले आयोजनाको प्रगति अवलोकन गर्दै निर्माण कार्य तीव्र गतिमा अघि बढाउन निर्देशन दिएकी हुन्। उनले आवश्यक

गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य

चितवन । गैँडाको आक्रमणबाट माडीमा एक युवकको ज्यान गएको छ। माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईलाई सोमबार घाँस–दाउरा संकलनका क्रममा घर नजिकैको मरड खोलामा गैँडाले आक्रमण गरेको थियो। गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको

बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा जनसम्पर्क तथा अभिवादन अभियान सञ्चालन गर्ने भएका छन्। पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ १३ गते बालेनले दिनभर कैलालीका राजापुर, टिकापुर,

सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा

काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व, सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका पाण्डेका प्रस्तावक रास्वपा काठमाडौँ–३ का सभापति उज्ज्वल सापकोटा