काठमाडौँ। विभिन्न ६ देशका गैरआवासीय राजदुतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बिहीवार राष्ट्रपति निवास शितलनिवासमा पुगेर उनीहरुले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । गणतन्त्र गिनीका अलास्सेन कोन्टे, गणतन्त्र युगाण्डाका
काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन सदनमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभइ यसअघिको सरकारले गरेका कामहरुको
महोत्तरी । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका– १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार उद्योगपरिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति दिएका छन् । बिहीवार महोत्तरीमा बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा
आज मिति २०८१ साल फागुन २२ गते बिहिबार ( Mar 06,2025) फाल्गुण शुक्लपक्ष सप्तमी १५:३० बजेसम्म, त्यसपछी अष्टमी मेष – व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पतिपत्नीबीच मनमुटाव बढ्नेछ
हर्क साम्पाङ प्रधानमन्त्रीको भूमिका प्रधानमन्त्रीको जस्तो हुनु पर्छ ! मेयरहरु सङ्ग जुधेर हुँदैन ! सक्छ भने नरेन्द्र मोदी र सिजिन पिङ सङ्ग जुध्नु बरु !
काठमाडौँ । नेपाल नागरिक उड्ययन् प्राधिकरण अन्तर्गतको फायर सर्भिसेस चौथो तहका लागि आवेदन खुलायाे । लोकसेवा आयोगले फायर एभिएसन सर्भिसेसका लागि १७ जना कर्मचारी चाहिएको भन्दै विज्ञापन गरेको थियो । विज्ञापन अनुसार खुला ९ जना,
महेश बस्नेत त्यत्रो ठूलो सुरक्षा घेरा भित्र रहेका बहालवाला राजा दाजुका खलक मारिँदा अत्तो नपाउने ! आफ्नो छोरो गतिछाडा मोतिछाडा भएर चौथोपटक हट अट्याक हुँदा सुरक्षा संरक्षण सुधार र उपचार गर्न नसक्ने ! आफ्ना भाइ
काठमाडौं । अवैध बाटोबाट अमेरिका पुगेका नौ नेपालीलाई अमेरिकाले डिपोर्ट गरेर बुधवार नेपाल फर्कायो। चार्टर विमानबाट अमेरिकाले डिपोर्ट गरेर नेपाल फर्काएकाहरूले अध्यागमन विभाग अनि मानव बेचबिखन ब्युरोका प्रहरीलाई दिएको जानकारी अनुसार बुधवार नेपाल फर्काइएकाहरू डोटी,