आज मिति २०८१ साल मङ्सिर २३ गते आइतबार (08 Dec,2024) मार्ग शुक्लपक्ष सप्तमी ०७:४१ बजेसम्म, त्यसपछी अष्टमी ०५:३८बजेसम्म, त्यसपछी नवमी मेष – आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय
काठमाडाैं । धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल बिरामी भै धनगढीको माया मेट्रो अस्पताल भर्ना गरि आईसीयूमा राखेर उपचार गरिरहेकोमा अब भने त्यहाँबाट थप उपचारका दिल्लीका लागि रिफर गरिएको छ ।
सम्माननीय प्रधानमंत्री ओलीजी , तपाई मित्रराष्ट्र चिनको भ्रमणमा रहनु भएकोबेला , नेपालमा भएका दुइ चित्त नबुझेका घटनाप्रति ध्यान आकर्षण गराउन चाहन्छु । १. हाल हिरासतमा रहेका रास्वपा सभापति रबि लामिछानेलाई, चितवनमा मध्यरातमा सुतेको बखत प्रहरीले
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार भएको बताउनुभएको छ ।सोफा उत्पादक संघ नेपालको प्रथम साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको
आज मिति २०८१ साल मङ्सिर २२ गते शनिबार (07 Dec,2024) मार्ग शुक्लपक्ष षष्ठी ०९:२८ बजेसम्म, त्यसपछी सप्तमी मेष – पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलाई पछि पार्दै एक कदम अघि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८१ भित्रै नेपालभर फोरजी सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मन्त्रालयले अहिले देशभर नै फोरजी सेवा राम्रोसँग चल्नसक्ने बनाउन
आज मिति २०८१ साल मङ्सिर २१ गते शुक्रबार (06 Dec,2024) मार्ग शुक्लपक्ष पञ्चमी १०:५६ बजेसम्म, त्यसपछी षष्ठी मेष – इमानदारपूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ
काठमाडौँ। सूचनाको हक कार्यान्वयन गर्न स्थानीय तहहरुलाई थप जिम्मेवार बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भुमिका, समस्या तथा चुनौति र
काठमाडौँ। राष्ट्रिय सूचना आयोगले स्थापनाकालदेखि ९६.०५ प्रतिशत पुनरावेदन फछ्र्यौट गरेको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले स्थापनाकालदेखि हालसम्म १० हजार पाँच सय ९३ पुनरावेदन परेकोमा १० हजार २७४ वटा पुनरावेदनहरु फछ्र्यौट भइसकेको बताएका