काठमाडौँ। पाकिस्तान र अमेरिकाले इस्लामाबादमा पाकिस्तान–अमेरिका प्रतिआतंकवाद वार्ताको पछिल्लो चरणको क्रममा सबै प्रकार र अभिव्यक्तिहरूमा आतंकवाद विरुद्ध लड्न आफ्नो साझा प्रतिवद्धता पुष्टि गरेका छन् । बैठकको सह–अध्यक्षता पाकिस्तानको विदेश मन्त्रालयका संयुक्त राष्ट्र मामिला मन्त्रालयका विशेष
काठमाडौँ। चीनले बुधवार दक्षिणी टापु प्रान्त हेनानको वेनचाङ अन्तरिक्ष प्रक्षेपण स्थलबाट कम पृथ्वी कक्ष उपग्रहहरूको नयाँ समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो उपग्रह समूह इन्टरनेट तारामण्डल गठन गर्ने आफ्नो प्रकारको आठौं, दिउँसो २ः४३ बजे
काठमाडौँ। दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलकी श्रीमती किम केओन–हीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ जसलाई विद्रोह र अन्य आरोपमा हिरासतमा राखिएको छ । स्वतन्त्र वकिल मिन जोङ–कीले अनुरोध गरेको सोल केन्द्रिय जिल्ला
काठमाडौँ। संघीय सरकारले बागमती प्रदेशका पाँच जना सचिवको एकैपटक सरुवा गरेको छ। २६ साउनको मन्त्रिपरिषद् बैठकमा ७२ सहसचिवको सरुवासँगै बागमतीका पाँच सचिवको जिम्मेवारी हेरफेर गरिएको हो। सरुवामा आर्थिक मामिला तथा योजना सचिव कृष्णप्रसाद मैनाली सूचना
काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले मनसुन नेपालको पुर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ ।
आज मिति २०८२ साल साउन २९ गते बिहिबार(14 Aug, 2025) भाद्र कृष्णपक्ष,पञ्चमी, ०५:५३ बजेपछि षष्ठी, ०३:३३ बजेउप्रान्त सप्तमी मेष: आज तपाईंको उत्साह र आत्मबल बढ्नेछ। काममा नयाँ योजना सुरू गर्न उपयुक्त समय रहेको छ। धनप्राप्तिका
काठमाडौँ। अखिल नेपाल फुटबल संघको आयोजना आगामी साउन २९ देखि एन्फा महिला लिग क्वालिफायर शुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार एन्फाले पत्रकार सम्मेलन आयोजना गर्दै क्वालिफायरको तयारी पूरा भएको जनाएको हो । लिगका खेलहरू
काठमाडौँ। नेपाली टेबलटेनिसकै ठूलो घरेलु प्रतिस्पर्धाको रूपमा रहेको स्ट्याग ग्लोवल च्याम्पियन्स लिगको सिजन तीन आगामी भदौको पहिलो साता हुने भएको छ । विभिन्न देशका खेलाडीलाई अनुवन्ध गरी नेपाली क्लवहरूले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा प्रतिष्पर्धा गर्दै आएका
काठमाडौँ। पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा हुने गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य