Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ


काठमाडौँ। लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको गम्भीर आरोपमा पक्राउ परेकी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार राति धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

एमालेबाट निर्वाचित शर्मामाथि नाबालिकालाई घरेलु काममा लगाएर बालअधिकार उल्लङ्घन गरेको आरोप छ। यसअघि काठमाडौँ महानगरपालिकाले उनको घरबाट बालिका उद्धार गरेपछि घटना सार्वजनिक भएको थियो।

प्रहरीले बालबालिका सम्बन्धी ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?