Trending
>>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार
   Accurate Khabar
अमेरिकी उपनिवेशवादी दबाबको सामु सरकारले घुँडा टेक्यो : नेत्रविक्रम चन्द

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दबाबको सामना गर्न नसकेको आरोप लगाएका छन् । आईतवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव

संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुन्छः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् । आईतवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै न ले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द शुरु हुने बताएका छन् ।

झन्डै ७० लाखले लिए स्थायी लेखा नम्बर

काठमाडौँ। नेपालमा झन्डै ७० लाख उपभोक्ताले स्थायीलेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार एकै वर्षमा ७ लाख ७३ हजार २१७ करदाता थपिएसँगै स्थायी लेखा नम्बर लिने करदाताको संख्या गत असार मसान्तसम्म ६९

‘नेपाल कला तथा सांस्कृतिक महोत्सव–२०२५’ भदौ २० देखि काठमाडौंमा हुने

काठमाडौँ। सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि काठमाडौंमा भदौ २० गतेदेखि असोज ११ गतेसम्म ‘नेपाल कला तथा सांस्कृतिक महोत्सव, २०२५’ आयोजना हुने भएको छ । नेपाल कला परिषद् र पर्यटन विकास बोर्डको आयोजना तथा विभिन्न

५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ। सरकारले ट्रेजरी बिलमार्फत ५ अर्ब आन्तरिक ऋण लिने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार (भोलि) सोमवार २८ दिने ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउन लागिको हो । ट्रेजरी बिलका लागि सोमवार दिउँसो तीन बजेसम्म

उखुको भुक्तानी माग गर्दै किसान आन्दोलनमा

काठमाडौँ। आर्थिक वर्ष २०८१/२०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसान आन्दोलनमा उत्रेका छन् । किसानले आईतवार उखुको भुक्तानीको माग राखी काठमाडौको गौशालादेखि माईतीघरसम्म प्रदर्शन गरेका हुन् । किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले

पशुपतिनाथ क्षेत्रमा तिजको तयारी पूरा

काठमाडौँ। हरितालिका तिज पर्वमा भक्तजनको भीडलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको छ । कोषले आईतवार पत्रकार सम्मेलन गर्दै मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्णरूपमा सवारी निषेधित क्षेत्र बनाउनको लागि

आज मिति २०८२ साल भदौ ०८ गते आइतबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल भदौ ०८ गते आइतबार (24 Aug, 2025)भाद्र शुक्लपक्ष,प्रतिपदा, ११:१४ बजेपछि द्वितिय मेष : आज तपाईँलाई नयाँ अवसर भेटिने दिन हो। कार्यक्षेत्रमा तपाईँको प्रयासलाई मान्यता दिइनेछ। आर्थिक पक्ष बलियो बन्नेछ, तर खर्च

जनार्दनको आत्मग्लानीः कानून चोरी हुने संसदमा किन आइएछ !

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानून चोरी हुने संसदमा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन् । उनले आफू अन्तरिक कालदेखि निरन्तर संसदमा रहेको बताउँदै पछिल्लो समय किन संसदमा आइएछ

काठमाडौंको धापासीमा पहिरो जाँदा सडक अवरुद्ध

काठमाडौँ। शुक्रवारको अविरल वर्षाका कारण काठमाडौंको धापासीस्थित टोखामा पहिरो गएको छ । अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चाकेमा पहिरो गएको हो । पहिरोका काण सडक पूर्ण रुपमा बन्द भएको छ । हिरोले