Trending
>>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ?
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
सरगमकाे ‘चाहना बढ्दै गो’ सार्वजनिक (भिडियोसहित )

काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको

एमालेसँग च्याप्टर क्लोज: गठबन्धनमा कुन दललाई कति सिट आजै टुंगाे लाग्ने !

काठमाडाैं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुन दललाई कति स्थान दिने निष्कर्ष आज साँझ हुने सत्तारूढ दलको बैठकले निकाल्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता साझेदार चार दलका शीर्ष नेताबीच छलफल भएको हाे ।

रैथाने सिपलाई अन्तराष्ट्रिय बजारमा पुर्‍याउने प्रयास भइरहेकाे छः उपप्रमुख डंगोल

काठमाडौँ । रैथाने सिपलाई उद्यमशील बनाउने, उद्यमलाई विकास गर्दै उत्पादनमा गुणस्तरीयता, आकर्षक प्याकेजिङ् तथा प्रवर्धनको चक्रबाट अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन काठमाडौँ महानगरपालिकाले काम गरिरहेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । निर्यातमा काम गर्न इच्छुक २० जना

तरुण अध्यक्ष गुरुङद्वारा गृह प्रशासनसँग स्पस्टिकरण माग

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले गृहप्रशासन सङ स्पस्टिकरण माग गरेका छन । सर्लाही घटनामा निर्दोष जय शंकर शाहको प्रहरीको गोलि लागि मृत्यु भएको खवरको निन्दा गर्दै अध्यक्ष गुरुङले मृतक प्रती श्रद्धाञ्जली व्यक्त

सप्रताप दासको स्वरमा ‘चाहन्छु ५’ सार्वजनिक (भिडियोसहित )

काठमाडौँ । गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ। गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ। सरोजकै प्रस्तुति रहेको भिडियोमा बरुण अधिकारी

विद्यार्थी टिकाउन र विकाउन पोलिसी सुधार्न जाेड

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका

योजना छनोट गर्दा आवश्यकताका आधारमा गर्नुपर्छः शहरी विकास मन्त्री केसी

बाँके । लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बनाएकी छिन् । संरचना बन्नु आफैँमा नराम्रो नभएको बताउँदै उनले तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने

थारु भाषाको ‘गोरी तोरे प्यारमे’ लोकेन्द्र र दिपिकाको रोमान्स (भिडियोसहित )

काठमाडौं । थारु भाषाको गीत 'गोरी तोरे प्यारमे' म्युजिक भिडियो सहित सार्वजानिक भएको छ । प्रेमिल शैलीको गीतमा चर्चित गायिका अन्नु चौधरी र विवेक चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ। यस गीतमा शब्द, संगीत स्वयम गायक

बरहथवामा घटना छानबिन गर्न कांग्रेसकाे माग

काठमाडाैं। कांग्रेसले शुक्रबार भएको प्रदर्शनमा सर्लाहीको बरहथवामा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै सर्लाहीको बरहथवामा शुक्रबार

योग र ध्यानको अभ्यासबाट सुशासनको अभियान सार्थक : गृहमन्त्रि श्रेष्ठ

काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग र ध्यानको नियमित अभ्यासबाट सुशासनको अभियानलाई सार्थक बनाउन महत्वपूर्ण सहयोग मिल्ने बताएका छन् । गृह मन्त्रालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशालाको