Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

बरहथवामा घटना छानबिन गर्न कांग्रेसकाे माग


काठमाडाैं। कांग्रेसले शुक्रबार भएको प्रदर्शनमा सर्लाहीको बरहथवामा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको हो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै सर्लाहीको बरहथवामा शुक्रबार भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन माग गरेको छ।

सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको हो। शुक्रबार बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा झडप हुँदा गोली चलेर बरहथवा नगरपालिका-६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो।


प्रकाशित मिति: २१ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?