Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

तरुण अध्यक्ष गुरुङद्वारा गृह प्रशासनसँग स्पस्टिकरण माग


काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले गृहप्रशासन सङ स्पस्टिकरण माग गरेका छन । सर्लाही घटनामा निर्दोष जय शंकर शाहको प्रहरीको गोलि लागि मृत्यु भएको खवरको निन्दा गर्दै अध्यक्ष गुरुङले मृतक प्रती श्रद्धाञ्जली व्यक्त गरेका छन ।

दिन्दिनै निर्दोषमाथि गोलि प्रहार गर्न बन्द गरिनुपर्छ भन्दै गृह प्रशासन सङ स्पस्टिकरण माग गरेका छन ।


प्रकाशित मिति: २१ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?