Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

थारु भाषाको ‘गोरी तोरे प्यारमे’ लोकेन्द्र र दिपिकाको रोमान्स (भिडियोसहित )


काठमाडौं । थारु भाषाको गीत ‘गोरी तोरे प्यारमे’ म्युजिक भिडियो सहित सार्वजानिक भएको छ । प्रेमिल शैलीको गीतमा चर्चित गायिका अन्नु चौधरी र विवेक चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ। यस गीतमा शब्द, संगीत स्वयम गायक चौधरीको रहेको छ। गीतलाई सुरज श्रेष्ठले संगीत संयोजन गरेका हुन्।

नेपालको हरेक युवा, हरेक गाऊको कथा समेटिएको म्युजिक भिडियोमा लोकेन्द्र राज चौधरी र दिपिका चौधरी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। ‘सेबिल इन्टरटेनमेनट’का प्रबन्धक समेत रहेका लोकेन्द्र राज चौधरीले यसै म्युजिक भिडियो मार्फत फेरी थारु फिल्म क्षेत्रमा फर्किएका छन्।

रमेश चौधरीको छायाँकन र सम्पादन रहेको यस गीतको भिडियोलाई रजनिस चौधरीको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘सेबिल इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल बाट सार्वजानिक गरिएको हो।


प्रकाशित मिति: २१ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?