Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

चिनियाँ राजदुत सहित कलंकी- चक्रपथ सडक अनुगमनमा मन्त्री श्रेष्ठ


काठमाडौ : उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलन्की देखि चक्रपथसम्म ८ लेनको रिङरोड बिस्तारको अनुगमन गरेका छन् ।

मन्त्री श्रेष्ठको नेतृत्वमा,काठमाडौ महानगर मेयर बालेन शाह,नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,नेपालका लागि चिनियाँ राजदुत चेन सङ सहितको मन्त्रालयका सचिब सडक बिभागका डिजिटोलि कलन्की देखि चक्रपथसम्म ८ लेनको रिङरोड बिस्तारको अघि अनुगम गरेका हुन ।


प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?