Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

फिचर


झापामा पूर्वराजा ज्ञानेन्द्रकाे भव्य अभिनन्दन (फाेटाे फिचर)

झापा। पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बिर्तामोडमा भव्य स्वागत गरिएको छ । राजावादी नेता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्लामा पूर्वराजा पुग्दा गाउँगाउँबाट बिर्तामोडमा सर्वसाधारणलाई उतारिएको थियो ।

तीनकुनेमा युवा संघको प्रदर्शन (फोटोफिचर):-

काठमाडौं। नेकपा एमालेको युवा तथा विद्यार्थीले बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् भने एमालेले यो कार्यक्रमको नाम सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थी प्रदर्शन भनेको छ । उक्त युवा संघले माइतीघरमा प्रदर्शनको कार्यक्रम

भूकम्प प्रभावित क्षेत्रमा यसरी अस्थायी टहरा बनाँउदैछन् सांसद प्रदीप पौडेल(फाेटाे फिचर)

जाजरकोटः कांग्रेस सांसद प्रदीप पौडेलको टोलीले अस्थायी टहरा बनाउन थालेको छ । हजारौँ टहरा बनाउन उनी सहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेको हो ।

तस्विरमा राष्ट्रपति लगायतकाे छठ(फाेटाे फिचर)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गर्नुभएको छ । ती पूजा स्थलमा पुगी राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गनुभयो । राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि

आकर्षकको केन्द्र बन्दै शैलुङकाे मिनी ग्रेट वाल(फाेटाे फिचर)

दोलखा। दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वालमा काम गर्दै मजदुर । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमारु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ ।

सम्झनामा नेपालीलाई ‘स्मार्ट शौचालय’काे कन्सेप्ट सिकाउने अमात्य

आकासे पानी पुनः भरण र स्मार्ट शौचालय अभियन्ता प्रकाश अमात्यको निधन हृदयघातका कारण ०७९ असारमा निधन भयो । ललितपुरको मेडिसिटी अस्पताल पुर्‍याइएका ४९ वर्षीय उनको उपचारका क्रममा निधन भएको थियो । स्थानीय तहसँग सहकार्य गर्दै सार्वजनिक शौचालयमा अत्याधुनिक प्रविधिको प्रयोग, भूमिगत पानीको पुनः भरण, आकाशेपानी सङ्कलन, सहरी क्षेत्रको हरियाली सुधार,

भाइटिकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनार्थीको भिड ( फोटो फिचर )

काठमाडौं । वर्षमा एक दिनमात्र खुल्ने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनार्थी । यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन   दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरुका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने प्रचलन छ ।                        

देउसीलाई मध्यरातसम्म महानगर प्रहरीको सुरक्षा (फोटो फिचर)

काठमाडौं । महानगर प्रहरीले सुरक्षा दिदै देउसी खेलाएको छ । काठमाडौं महानग।पालिकाको निर्णय अनुसार देउसीलाई मध्यरातसम्म सुरक्षा दिएर व्यवस्थापन गरेको हो ।

नेपाल प्रहरी केनाईन कार्यालयमा कुकुर पूजा (फोटो फिचर)

काठमाडौं ।यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा आइतबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धान तथा

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

२४ ,कात्तिक ,बर्दिया । तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको गुलरिया नगरपालिका–३ स्थित खैरीमा व्यावसायिकरूपमा पुष्पखेती

सम्वन्धित समाचारहरु