१३ फाल्गुन २०८०, आईतवार
काठमाडाैं । कालिकाेट सुनथराली बिमानस्थलमा ३८ बर्षपछि नियमित उडान सुरू भएकाे छ । निर्माण थालेकाे ३८ बर्षपछि चिलगाडी आउदा कालिकाेटवासीमा खुसी छाएकाे छ । साथै देशकाे विकासमा रहेका दुर्दशालाइ देखाएकाे छ ।
प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार
Accurate Khabar