Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सुन्दर खाडिचौर (फाेटाे फिचर)


काठमाडाैं । सिन्धुपाल्चोक जिल्लाकाे खाडिचौर तस्विरमा । सिन्धुपाल्चोक जिल्लाका मुख्य राजमार्गमा अरनिको राजमार्ग एक प्रमुख सडकखण्ड हो । सिन्धु विकासमा यस राजमार्गले ठुलो राजनैतिक भूमिका खेलिदै आएको छ । तातोपानी नाका हुँदै नेपाल भित्रीने वस्तुहरु यस राजमार्ग कै माध्यम बाट राजधानी सम्म आइपुग्छ ।

यस बाहेक दोलालघाट – बन्देउ – चौतारा , जिरोकिलो – मलेम्ची – हेलम्बु , खाडिचौर – मुडे सडकखण्ड लगायत सहायक सडक हरुले जिल्लाका विभिन्न ठाँउलाई सदरमुकाम र राजधानी सम्म जिडिएको छ ।तस्विरः निरज चाैलागाइ


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?