Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पाँचखालमा के काे तयारी गर्दैछन १८ देशका सेना?(फाेटाे फिचर)


काभ्रेपलान्चाेक। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा अभ्यास शान्ति प्रयास ४ चलिरको छ । अभ्यास ४ मा बंगलादेश, फिजी, घांना, मलेसिया, ईन्डोनेसिया, मंगोलिया, थाईल्याण्ड, उरुग्वे, नेपाल, दक्षिण कोरिया, अमेरिका, श्रीलङ्का, भियतनाम, क्यानडा, अस्ट्रेलिया, फिलिपिन्स, नाइजेरिया, पाकिस्तान लगायतका देशबाट १ हजार १ सय भन्दा धेरै सैनिकहरु सहाभागि छन् ।फाल्गुन  ८ बाट शुरु भएको अभ्यास फागुन २१ गते सम्म चल्नेछ ।

अभ्यास शान्ति प्रयासको चौथो संस्करणले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनहरुमा सहभागी हुने फौजको पेसागत दक्षता, समन्वयात्मक क्षमता अभिवृद्धि तथा सेना योगदान गर्ने देशहरु बिच भावनात्मक सम्बन्धलाई समेत सुनिश्चित गर्ने उद्देश्यले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा चौथो अभ्यास भइरहेको महासेनानी सिन्वाले बताए । उनीसँगै अमेरिकाका अभ्यास निर्देशक ड्यानियल हाकाला समेत नियमित अभ्यासमा संलग्न छन् ।

 

 


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?