Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बाबुरामकाे रिडिंग रूम (फाेटाे फिचर)


काठमाडाैं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गाेरखामा सवलीकरण गरिएको पुर्ख्यौली घरको रिडिंग रूम बनाँउदैछन । तर,अझै पूरा भने भएको छैन । सवलीकरण गरिएको पुर्ख्यौली घर र रिडिंग रूमबारे पछिल्लाे समय उनले यसरी जानकारी दिए ।

सवलीकरण गरिएको पुर्ख्यौली घरको रिडिंग रूम ( अझै पूरा नभएको ) -मा हामी बुढाबुढी !

यहाॅको शान्त र स्वच्छ वातावरणमा बसेर हालै प्रकाशित Benyamin Cohen लिखित “THE EINSTEIN EFFECT” पढ्दा हामी नेपालीहरूको IQ त्यत्तिकै विश्वमा सबभन्दा पुछारमा परेको रहेनछ भन्ने गम्भीर अनुभूति !

त्यो भन्दा बढी चिन्ताको विषय अहिले देशको नेतृत्व सम्हालिरहेका वा सम्हाल्ने आशामा बसिरहेकाहरूले देश/जनताको तीव्र विकास/समृद्धिकोनिम्ति शिक्षा/ज्ञान/प्रबोधनको आधारभूत महत्व हुन्छ भन्ने कुरालाई नै नबुझ्नु र शिक्षाक्षेत्रको आमूल रूपान्तरणमा चासै नराख्नु हो। जुन पछिल्लो विश्वविद्यालय सुधार/नियुक्ति प्रकरणले प्रष्ट्याएकै छ!

सम्भवतः अहिलेसम्मका सर्वश्रेष्ठ मानव आइन्सटाइनवारे यो पछिल्लो पुस्तक भन्छः
“Politicians are divisive and celebrities come and go, but Einstein and his transformative ideas have withstood the test of time. He has impacted multitudes.”


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?