Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

फिचर


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाड्नेकाे लर्काे… (फाेटाे फिचर)

काठमाडाैं । पछिल्लो समय रोजगारी र अध्ययनका लागि बिदेसिनेहरूको ताँती र तस्बिरले सामाजिक सञ्जालहरू भरिएका हुन्छन् । अध्ययनका लागि बिदेसिने सबैजसो युवाले उतै स्थायी बसोबास बनाउने गरेका छन्, जुन कम विडम्बनापूर्ण कुरा होइन । वैध–अवैध रूपमा युरोप, अमेरिका, जापान र अस्ट्रेलिया जान चाहनेहरूमा पहाडीमूलका युवा बढी छन् । मधेशी युवामा यो लहर खासै

संसदमा एमालेकाे अवरोध (फाेटाे फिचर)

काठमाडौं । प्रतिनिधि सभामा एमाले सांसदहरुले अबराेध गरेका छन् । प्रतिनिधि सभामा आकास्मीक समयमा सासंदहरु बाेल्ने क्रममा एमाले सांसदहरुले अबराेध गरेका हुन् । फोटोः प्रदीपराज वन्त

ठमेलमा चीनकाे झल्काे (फाेटाे फिचर)

काठमाडाैं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा चिनियाँ नयाँ वर्ष मनाइयाे । नयाँ वर्षलाई स्वागत गर्दै धुमधामका साथ ठमेललाइ झकिझकाउ बनाइएकाे छ । नयाँ वर्षलाई सकिएपछि पनि सजावटले भने चीनकाे झल्काे दिने गरेकाे छ ।

भृकुटिमण्डपमा ओपन क्यानभास (फाेटाे फिचर)

काठमाडाैं । भृकुटिमण्डपकमा सिफ्ट द पावर नामक चित्रकला प्रदर्शनी भइरहेकाे छ । ओपन क्यानभासका रूपमा सहभागी हुन चाहनेले अधिकार झल्काउने तस्विर बनाउन सक्नेछन ।

मस्त मकाउ ! (फाेटाे फिचर)

काठमाडाैं । मकाउ एक शासन दुई व्यवस्था अनुसार सञ्चालन गर्ने शर्तमा पोर्चुगलले १९९९ मा चीनलाई हस्तान्तरण गरेको चीनया बिषेश प्रशासकिय क्षेत्र हो । यो पूर्वी चीनको प्रशान्त महासागरमा अवस्थीत दिप हो । मकाउले आफ्नै पैसा, पासपोर्ट र कानुनी प्रणाली जो चीनबाट पुरा तरिकाले अलग हुन्छ। शहरमा यसको आफ्नै स्नजज्ज झण्डा

वसन्तपञ्चमीमा नासलचोकमा वसन्त श्रवण (फाेटाे फिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा राष्ट्रपति पौडेलले पूजारीबाट फूलमाला, टीका

यसरी मनायाे नागरिक बचाउ अभियानले प्रथम वार्षिक उत्सव

काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईँको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन भइरहेकाे छ । काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन हुन लागेको प्रदर्शनलाइ राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह आउने

तस्विरमा माओवादीको प्रथम विधान अधिवेशन (फाेटाे फिचर)

काठमाडाैं । जनयुद्धको २९ औं वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन उद्घाटन भएकाे छ । समारोह प्रज्ञाभवनमा जारी छ ।

तस्विरमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव (फाेटाे फिचर)

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा सोमबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्र प्रसाद तिवारीलाई

बालापन बल्झाउने चापाखाेरीकाे राधाकृष्ण स्कुल…

काभ्रेपलान्चाेक । तेमाल गाँउपालिका ७ चापाखाेरीमा रहेकाे राधाकृष्ण माध्यामिक विद्यालयकाे सात बर्षअघिकाे तस्विर । बागमती प्रदेशमा अञ्चलमा पर्ने काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँपालिका हो । यसको क्षेत्रफल ८९ वर्ग किलोमिटर रहेको छ । सर्स्युखर्क, सरमथली, बोल्दे फेदिचे, पोखरीनारायणस्थान, ठूलोपर्सेल, कुरुवास चापाखोरी र मेच्छे गाउँ विकास समितिहरूलाई समेटेर तेमाल गाउँपालिका घोषणा

सम्वन्धित समाचारहरु