Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

खेलकुद


टी ट्वान्टी महिला सिरिजका लागि खेलाडी छनोट

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन् । उक्त

प्रथम वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा

वीरगञ्ज,पर्सा । नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसैगरी पुलिस क्लबले सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जसँग प्रतिष्पर्धा गर्ने छ ।

एसियाडका पदक विजेता खेलाडी सम्मानित

१९ ,कात्तिक ,किमाथाङ्का, सङ्खुवासभा । सङ्खुवासभा सदरमुकाममा तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित भएका छन् । तेक्वान्दोका राष्ट्रिय खेलाडी प्रेमबहादुर लिम्बू गृहजिल्लामा सम्मानित भएका हुन् । खाँदबारीमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलाडी लिम्बूलाई खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले सम्मानपत्रका साथै दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए । नगरप्रमुख थपलियाले खेल क्षेत्रको

बिजेता टिमलाई प्रधानमन्त्रीको मेडल

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र ओमन बिच को क्रिकेट खेलमा बिजेता टिम ओमनका खेलाडी लाई मेडल प्रखान गरेका छन् । तस्बिरः प्रदीपराज वन्त

सुपर ओभरमा नेपाललाई २२ रनको लक्ष्य

काठमाडौं। आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र ओमानबीचको सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको सुपर ओभरमा निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको थियो । उक्त सुपर ओभरमा पहिले

नेपालले ओमानलाई दियो १८५ रनको चुनौती

काठमाडौं। टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । त्यस्तै, टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप

कीर्तिपुरमा क्रिकेट उत्सव (फोटोफिचर):-

काठमाडौं। टि–२० विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताको फाइनलमा अहिले नेपाल र ओमान प्रतिस्पर्धा गरिरहेका छन् । आगामी वर्ष अमेरिका र वेस्टन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपका लागि छनोट भइसकेका दुबै टोली उपाधिका लागि कीर्तिपुरस्थित टीयू क्रिेकट मैदानमा भिडिरहेका छन् । त्यस्तै, नेपालले उपाधि चुमेको हेर्न आतुर हजारौं दर्शक टीयू क्रिकेट

भूकम्पको क्षतिको शोकमा नेपाली क्रिकेटरले गरे मौनधारण

काठमाडौं। आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् भने नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् । उनीहरुले भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरुको

आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले टस जितेर ब्याटिङ गर्ने

काठमाडौं। आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् । जसमा नेपालको टिमः रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश

नेपाललाई विश्वकपमा पुर्‍याउँदा आफूलाई भाग्यमानी महसुस भएको छ : रोहित पौडेल

काठमाडौं। नेपाली टोलीका कप्तान रोहित पौडेलले आफू भाग्यमानी लागेको बताएका छन् । आगामी वर्ष आयोजना हुने आईसीसी टी-२० विश्वकपमा छनोट भएपछि पौडेलले आफू भाग्यमानी र गर्व लागेको बताएका हुन् । सन् २०१४ को विश्वकप नेपालले खेल्दा हेरेर हुर्किएको पुस्ताकै बलमा नेपाली टोलीले विश्वकपमा स्थान बनाएको छ । एसियाली छनोटको सेमिफाइनलमा

सम्वन्धित समाचारहरु