Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

कीर्तिपुरमा क्रिकेट उत्सव (फोटोफिचर):-


काठमाडौं। टि–२० विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताको फाइनलमा अहिले नेपाल र ओमान प्रतिस्पर्धा गरिरहेका छन् । आगामी वर्ष अमेरिका र वेस्टन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपका लागि छनोट भइसकेका दुबै टोली उपाधिका लागि कीर्तिपुरस्थित टीयू क्रिेकट मैदानमा भिडिरहेका छन् । त्यस्तै, नेपालले उपाधि चुमेको हेर्न आतुर हजारौं दर्शक टीयू क्रिकेट रंगशालामा पुगेका छन् भने नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि घरमै राख्ने अपेक्षा घरेलु दर्शकहरुको रहेको छ । त्यसैगरी टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो भने ९.५ ओभरमा ६० रन बनाउँदा चौंथो विकेट गुमाइसकेको नेपालले ओपनरहरु आशिफ सेख र कुशल भुर्तेलसहित सन्दीप जोरा र कुशल मल्लको विकट गुमाएकाले टिम दबाबमा छ, तर कप्तान रोहित पौडेल र गुल्सन झाले पारी सम्हालेका छन् ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?