Trending
>>   ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज >>   नयाँ वर्षको पूर्वसन्ध्यामा घरमा आगलागी हुँदा जापानमा दुई जनाको मृत्यु >>   श्रीलङ्काको सरकारी वेबसाइटमा साइबर आक्रमण >>   बढ्यो पेट्रोल र डिजेलको मूल्य >>   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,हेर्नुहोस कुन देश को कति ? >>   बसले थिच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु >>   कस्तो रहला आज देशभरको मौसम ? >>   पन्चैबाजा संरक्षणमा आमा समूह >>   आज २०८१ साल पौष १७ गते बुधबार ,हेर्नुहोस आजको राशिफल >>   मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छः सांसद सिंह
Logo
१७ पुष २०८१, बुधबार
१७ पुष २०८१, बुधबार

खेलकुद


सन्दीपविरुद्धको सुनुवाइ राजकुमार खतिवडाको इजलासमा

३२ श्रावण, काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदैछ । आज (बिहीबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासमा क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुन लागेको हो । गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि पटक–पटक मुद्दा

स्पेन पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा

३१ श्रावण, एजेन्सी । स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलले हरायो । स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीबाट तीन गोल अन्तिम नौ मिनेटमा सम्भव भएको

प्रयोगमा आएन भोजपुरको सुविधा सम्पन्न रङ्गशाला

३१ श्रावण, भोजपुर । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्‍यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले सो जग्गामा सुविधा सम्पन्न रङ्गशाला निर्माण भएको भए पनि प्रयोगमा आउन सकेको छैन । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने

एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

२९ ,श्रावण ,काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । आगामी भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले आज नेपाली टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलीमा

अष्ट्रेलिया पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुग्न सफल

२७ श्रावण, एजेन्सी । आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो । निर्धारित समय र अतिरित्तस समयमा गोल रहित बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि सडनडेथमा अष्ट्रेलिया भाग्यमानी बन्यो । सडनडेथसम्म

मायामीमा मेसीको उत्कृष्ट प्रदर्शन जारी, शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का

२७ श्रावण, एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी चम्किएपछि इन्टर मियामी लिग्स कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा मियामीले एफसी चार्लोटलाई ४–० गोलले हरायो । मियामीको जितमा मेस्सी, जोसेफ मार्टिनेज र रोबर्ट टेलरले एक एक गोल गरे । मियामीले अर्को गोल चार्लोटका एडिल्सन मालान्डाबाट

महिला विश्वकप : स्पेन र स्विडेन सेमिफाइनलमा, जापान र नेदरल्यान्ड्सको यात्रा समाप्त

२७ श्रावण, एजेन्सी । स्पेन र स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विलिंघटनमामा शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले जापानलाई २–१ गोलले नै स्तब्ध बनायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा स्पेनले निर्णायक

मार्सल आर्टस् टोली युके जाने

२५ ,श्रावण ,काठमाडौँ । अन्तर्राष्ट्रिय मार्सल आर्टस् च्याम्पियनसिपमा सहभागिताका लागि दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली संयुक्त अधिराज्यको नर्थ योर्कसायर प्रस्थान गर्ने भएको छ । यही साउन २७ गते हुने प्रतियोगितामा समीप श्रेष्ठले एकल काता तथा गुना गुरुङले चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्नेछिन् । टोलीको व्यवस्थापकमा तेजबहादुर बरुवाल छन् । टोलीलाई

कोलम्बिया फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

२३ श्रावण, एजेन्सी । कोलम्बिया फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको मेलबर्न रेक्टाङ्गुलर रङ्गशालामा मङ्गलबार भएको खेलमा कोलम्बियाले जमैकालाई १–० गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । कोलम्बियाको जितमा कप्तान क्याटलिन उस्मेले निर्णायक गोल गरिन् । उनले ५१औं मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो ।

पूर्व फुटबल प्रशिक्षक श्रेष्ठको निधन

२२ श्रावण, वीरगञ्ज । फुटबलका पूर्वप्रशिक्षक हरिबहादुर श्रेष्ठको निधन भएको छ । मुटुको रोगबाट पीडित उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा आज उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो । करिब दुई वर्षअघि मुटुको रोगको उपचार गराएका  श्रेष्ठको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि नेशनल मेडिकल कलेज भर्ना गरिएको र

सम्वन्धित समाचारहरु