Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

१९औं एसियाली खेलकुदमा सहभागी भई स्वदेश फर्किए नेपाली खेलाडी (फोटोफिचर):-


काठमाडौंं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । एक रजक र एक कास्यपदक जितेर फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद र खेलाडीका आफन्तजनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनीहरुले खेलाडीलाई खादा र फूलले स्वागत गरेका थिए ।

नेपाली महिला कबड्डी टोलीले कास्य पदक र करातेको ६८ केजी समूहमा धादिङकी एरिका गुरुङले रजत पदक जितेकी थिइन् । रजत विजेता, कांस्य विजेता खेलाडीको टोलीसहित भारोत्तोलन, डान्स स्पोर्टस् क्यानोइका खेलाडीहरु काठमाडौं आइपुगेका हुन् ।

 


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?