काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा जारी खेल अन्तर्गत नामिबियाले नेदरल्यान्ड्ससमक्ष १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्यस्तै, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिबियाले खराब प्रदर्शन गर्दै जम्मा १२३ रन बनायो। नामिबियाले निर्धारित ५० ओभरमध्य ३५ दशमलव १ ओभर खेल्दै
मड्रिड। ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले छिमेकी रायो भायोकानोसँग अङ्क गुमाएको छ । यसले उपाधि होडमा जिरोना र बार्सिलोनालाई केही आशा दिएको छ । उक्त खेलको तेस्रो मिनेटमा नै रियलले अग्रता बनाएको थियो, तर राउल डे टोमासले २७ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै भायोकानोलाई खेलमा फर्काए । त्यसपछि
काठमाडौं। एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । जितका लागि दुई सय १७ रनको लक्ष्य पाएको क्यानडाले ६ विकेट गुमाएर भेट्टाएको थियो। त्यस्तै, माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रनको
काठमाडौं। क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टीमले २१७ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ टीमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । नेपालका लागी बसिर अहमदले अर्धशतक गरे । उनी ५० रनमा अविजित
काठमाडौं। फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी विजयी भएको छ । शीर्ष स्थानको पीएसजीले नान्टेसलाई २-० गोल अन्तरले पराजित गरेको हो । त्यस्तै, पीएसजीको जितमा हर्नान्डेज र एम्बाप्पेले एक गोल गोल गरेका थिए । लुकास हर्नान्डेजले ६०औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए भने ७८ औँ मिनेटमा केलियन
काठमाडौं। नेपाल क्रिकेट टिम ‘ए’ ले आज पहिलो एकदिवसियमा क्यानडा-११ सँग खेल्दै छ । दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग-नेपाल ‘ए’ ले आज क्यानडा-११ सँग खेल्दै२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो। नेपाल ए को कप्तानी विनोद भण्डारीले गर्नेछन्। त्यस्तै, प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर
काठमाडौं। नेपाल एसीसी महिला टी-२० प्रियिमर कपको सेमिफाइनलमा मलेशियासँग पराजित भएको छ । यससँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ। शुक्रबार मलेशियामा भएको सेमिफाइनल खेलमा घरेलु टोलीले नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपालले दिएको ११६ रनको लक्ष्य मलेशियाले १९.५ ओभरमा पूरा गरेको हो। त्यस्तै, मलेशियाका लागि इल्शा
काठमाडौं। नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको बलियो लक्ष्य दिएको छ । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो । नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन
काठमाडौं। एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता-२०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । त्यस्तै, मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । आजको खेल विजेता प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ भने खेलको विजेता टोलीले यसै वर्ष हुने
काठमाडौ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा- ११ बीच हुने तीन खेलको तालिका सार्वजनिक गरेको छ । मूलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा पहिलो फेब्रुअरी १८ , फेब्रुअरी दोस्रो २० र् तेस्रो फेब्रुअरी २२ मा खेल हुने क्यानले जानकारी दिएकोछ । क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय