काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसावले कमजोर रहेकाले भएका श्रोत, साधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै उनले सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा
काठमाडौँ। पाँचौं खेलमा तेस्रो हारपछि चितवन राइनोजका डेविड मालनले जितका लागि लक्ष्य पर्याप्त भएपनि दोस्रो इनिङमा राम्रो गर्न नसक्दा हार व्यहोरेको बताएका छन् । चितवनले राम्रो लक्ष्य प्रश्तुत गरे पनि बलिङमा साथ नपाउँदा जनकपुर बोल्ट्ससँग हार सामना गर्नुपरेको थियो । खेलपछि पत्रकार सम्मेलनमा मालनले आजको खेलमा ओपनिङ साझेदारी परिवर्तन गर्ने
काठमाडौं। सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले पिचअनुसार आफ्ना खेलाडीले खेलेको र नतिजा पनि आएको बताएका छन् । कर्णाली याक्समाथि जितपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पहिलो खेलबाट नै आज हाइस्कोरिङ म्याच हुँदैन भन्ने लिए खेलेको उल्लेख गर्दै आफ्ना टोलीका खेलाडीले पिच अनुरूप खेल्दा जित सम्भव भएको बताएका छन् । लगातार तीन
काठमाडौँ। कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताएका छन् । सुदूरपश्चिम रोयल्ससककंग नतिजा सुम्पिदै दोस्रो हार बेहोरेपछि कर्णालीका प्रशिक्षक बस्न्यातले मिडल अर्डरमा राम्रा ब्याटर रहेकाले पूरै २० ओभर खेल्दा लक्ष्य सहजै भेट्याउनु खालको रहेको बताए । तर, उनीहरूले आफ्नो क्षमता अनूरुप
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भएको टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उनले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी हुन् । नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै उहाँले नेपाली दृष्टिविहीन
काठमाडौँ। विराटनगर किङ्सका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले पहिले बलिङ गरेको भए २० ओभर नै स्पिनर लगाउनसक्ने बताएका छन् । डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि जित निकालेपछि सन्दीपले स्पिनरलाई मद्दत पुग्ने खालको पिच रहेको उल्लेख गर्दै पहिले बलिङ गरेको भए आफूहरूले पनि २०औं ओभरसम्म स्पिनर नै लगाउनसक्ने बताएका हुन् ।
काठमाडौँ। मार्क वाटको शतकसँगै अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा पहिलो जित निकालेको छ । कीर्तिपुरमा भएको दोस्रो खेलमा वाट चम्कँदा कर्णालीले शनिवार लुम्बिनी लायन्समाथि ९ विकेटको रबाफिलो जित निकाल्यो । दोस्रो खेलमा कर्णालीको पहिलो जित हो । उनी एक सय १४ रनमा अवजित रहे
काठमाडौँ। कर्णाली याक्सका अलराउन्डर मार्क वाटले अद्भूत समर्थकका माझ शतक करियरको पहिलो शतक बनाउने विशेष रहेको बताएका छन् । लुम्बिनी लायन्समाथि जित निकाल्दा शतक प्रहार गरेका मार्कले नेपाली समर्थकमाझ पाएको यो सफलता विशेष रहेको बताएका हुन् । साथै उनले यो शतक आफ्नो टोली कर्णालीलाई समर्पित गर्ने पनि उल्लेख गरे ।
काठमाडौँ। शिर्ष ब्याटरको उत्कृष्ट प्रदर्शन प्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमिर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जित निकालेको छ । कीर्तिपुरमा शुक्रवार भएको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनको जित निकाल्दै दोस्रो सफलता आत्मसात गरेको हो । दोस्रो खेलमा पनि सुदूरपश्चिमले दुई जित निकाल्दा पोखराले दोस्रो हार
काठमाडौं। गुल्बदिन नैबको अलराउन्ड प्रदर्शनमा लुम्बिनी लायन्सले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सुखद सुरुआत गरेको छ । कीर्तिपुरमा लुम्बिनीले बुधबार चितवन राइनोजमाथि ६ विकेटको जितसँगै एनपिएलको दोस्रो सिजनमा सुखद सुरुआत गरेको हो । यससँगै चितवनले जारी एनपिएलमा पहिलो हार सामना ग¥यो । पहिलो खेलमा चितवनले कर्णाली