Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

तीन जितले प्लेअफमा पुग्न मद्दत पुग्नेछ : दीपेन्द्रसिंह ऐरी


काठमाडौं। सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले पिचअनुसार आफ्ना खेलाडीले खेलेको र नतिजा पनि आएको बताएका छन् ।

कर्णाली याक्समाथि जितपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पहिलो खेलबाट नै आज हाइस्कोरिङ म्याच हुँदैन भन्ने लिए खेलेको उल्लेख गर्दै आफ्ना टोलीका खेलाडीले पिच अनुरूप खेल्दा जित सम्भव भएको बताएका छन् । लगातार तीन जित निकाल्दा अन्य टोलीलाई पनि दबाब भएको उनको बुझाई छ । यी जितले प्लेअफमा पुग्ने धेरै मद्दत पुग्ने कप्तान दीपेन्द्रको विश्वास छ । उनले ब्याटिङमा धेरै राम्रो गर्न नसकिए पनि बलिङमा राम्रो गर्दा नतिजा प्राप्त भएको पनि बताएका छन् ।

टिमले राम्रो खेलिरहँदा कप्तानको मनोबल पनि उच्च रहने र त्यहीअनुरूप टोलीलाई योगदान दिनुपर्छ भनेर खेलेको उनी बताउँछन् ।


प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?