Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

खेलकुद


अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ। क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) को आयोजनामा आगामी नोभेम्बरमा अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौंमा मंगलवार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएको हो । क्युकेएस अन्तर स्कुल क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी नोभेम्बर २० मा धुम्बाराही क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । खेलहरू १० ओभरका हुनेछन्

खेलाडीमा धेरै थकान हुँदा प्रदर्शन राम्रो भएनः प्रशिक्षक याम गुरुङ

काठमाडौँ। नेपाली यु–२० महिला टोलीका प्रशिक्षक याम गुरुङले सेट पिसमा गोल गर्ने योजना सफल नहुँदा र खेलाडीमा धेरै थकानले गर्दा साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्न असफल भएको बताएका छन् । बंगलादेशमा मंगलवार सम्पन्न यु–२० महिला च्याम्पियनसिपमा यसपल्ट पनि उपविजेतामै सीमित भएको नेपाली टोली टोली बुधवार स्वदेश फर्किएका छन् ।

तीन गोल खाँदा पनि फर्कने आत्मविश्वास थियोः मिना देउवा

काठमाडौँ। यु–२० महिला च्याम्पियनसिपमा स्ट्राइकर मिना देउवाले ६ खेलमा सात गोल गरेकी थिइन् । नेपाली यु–२० महिला टोलीकी महत्वपूर्ण सदस्य मीनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएपनि बिना डर र दबाब खेल्ने प्रयास गरेको बताइन् । आफूले सोचेअनुरूप खेल्न सकेकोमा खुशी रहेको उनको भनाइ छ । अन्तिम खेलबाहेक सबै खेलमा राम्रो

एन्फा युथ लिगमा शिर्षमा उक्लियो संकटा, मनाङको पहिलो हार

काठमाडौँ। संकटा क्लव जारी एन्फा यु–१६ युथ लिगमा पाँचौं जितसँगै आईतवार शिर्ष स्थानमा उक्लिँदा मनाङ मस्र्याङ्दीले पहिलो हार सामना गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आईतवार भएको दोस्रो खेलमा संकटा शिर्ष स्थानको दाबेदार मनाङ मस्र्याङ्दीमाथि २–० को जित निकालेको हो । संकटाको जितमा नवराज तिरुवा र प्रजलकुमार लुम्रेले समान

महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं– कप्तान मानमति बिष्ट

काठमाडौँ। नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मानमती बिष्टले दोस्रो महिला कबड्डी विश्वकपमा तल जितेर फर्कने बताएकी छिन् । आगामी अगष्ट ३ देखि १० तारिखसम्म भारतको हरियाणास्थित मोरमाजरामा महिला अब विश्वकपको दोस्रो संस्करण हुँदै छ । यसै विश्वकपमा पदक जितेर फर्कने नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमतीले बताएकी हुन् ।

तेस्रो स्थानमा उक्लियो संकटा, एपिएफ र श्रीभगवतीको दोस्रो जित

काठमाडौँ। विभागीय टोली एपिएफ फुटबल क्लव, संकटा क्लव र श्री भगवती क्लवले एन्फा यु–१६ युथ लिगमा बिहीवार जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पाँचौं चरणका खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लवमाथि ३–१ र संकटाले प्लानिङ ब्वाइज युनाइटेडलाई ४–१ ले हराएका हुन् । दिनको अन्तिम खेल तथा छैटौं

सरकारले संसदलाई विचौलियाको खेल मैदान बनाउँदै कुशासनको पहाड ठड्यायोः अध्यक्ष दाहाल

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला दलहरू मिलेर बनेको सरकारले संसदलाई विचौलियाको खेलमैदान बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् । संसदलाई बिचौलियाको खेलमैदान बनाइनु देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको

प्रचण्डको दाबीः कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता मैले गरेको हुँ

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता आफूले गरेको दाबी गरेका छन् । प्रतनिधि सभाको बैठकमा सोमवार बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफू नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको तर आफूहरु त्यही बेलामा सरकारबाट

क्रिकेटर पूजा भिरा एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर नियुक्त

काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउण्डर पूजा महतो भिरा एजुकेशन कन्सल्टेन्सी प्रा.लि.को ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छन् । काठमाडौंमा आईतवार एक कार्यक्रमकाबीच भिराले नेपाली महिला क्रिकेट टोलीकी उपकप्तानसमेत रहेकी पूजालाई खेलाडी करियर रहेसम्मका लागि आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो । सम्झौता पत्रमा भिराकी संस्थापक प्रबन्ध निर्देशक रेश्मा महर्जन

काभा मेन्स च्याम्पियन्स लिग जित्ने लक्ष्यमा हेल्प नेपाल

काठमाडौँ। नेपालको हेल्प नेपाल स्पोट्र्स क्लब माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्स लिगको उपाधि यात्रामा होमिएको छ । च्याम्पियन्स लिग आगामी जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ । यसमा नेपालसहित पाँच राष्ट्रका लिग च्याम्पियनले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । पाकिस्तानका दुई खेलाडीसँगै नेपाली लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीलाई

सम्वन्धित समाचारहरु