Trending
>>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

खेलकुद


‘ए’ डिभिजन लिग फुटबल : सातदोबाटो युथ क्लब शीर्षस्थानमा

२ चैत्र ,काठमाडौँ । सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१ गोलअन्तरले हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लिएको हो । सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक–एक गोल गरे । यता खुमलटारका

रोमाञ्जक जीतले पुर्यायो नेपाली क्रिकेट टोलीलाई सिधै विश्वकप छनाेटमा

२ चैत्र, काठमाडाैँ । नेपाल सोझै विश्वकप छनोटमा पुगेको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा पराजित गर्दै नेपाल सोझै विश्वकप छनोटमा पुगेको हो । टस हारेर बलिङ गरेको नेपालले ३११ रनको लक्ष्य पछ्याएको थियो । तर, जवाफी ब्याटिङ

युएईमाथि नेपालको रोमाञ्चक जित

२ चैत्र, काठमाडाैँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपाल विजयी भएको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले डकवर्थ लुईस नियम अनुसार युएईलाई पराजित गरेको हो । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । अब नेपाल विश्वकप क्वालिफायर छनाैट खेल्न जिम्बावे

जियानी इन्फान्टिनो फिफा अध्यक्षमा निर्वाचित

२ चैत्र, एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्विस नागरिक हुन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध निर्वाचित भएका हुन् । आज यहाँ भएको फिफाको महाधिवेशनले उनलाई सन् २०२७ सम्मका लागि पुनः चयन गरेको हो । फिफाको

युएईविरूद्ध भिम शार्कीले पनि बनाए अर्धशतक

२ चैत्र, काठमाडाैँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालका लागि भिम शार्कीले पनि अर्धशतक प्रहार गरेका छन् । यसभन्दा अघि कुशल भुर्तेल ५० रन बनाउँदै आउट भएका थिए । ३११ रनको लक्ष्य पछ्याएको नेपालले अहिलेसम्म २९ ओभरमा १७२ रन बनाएको छ । उक्त रनमा महत्वपूर्ण योगदान दिएका

युएईविरूद्ध कुशल भुर्तेलको अर्धसतक

२ चैत्र, काठमाडाैँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलले अर्धसतक पुरा गरेका छन् । उनले बलमा ४ छक्का र ३ चाैका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । उनको अर्धसतकसहित नेपालले १६ ओभरमा ९८ रन पुर्याएको छ । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको

सुरूवाति ३ ओभरमै नेपालका २ विकेट पतन

२ चैत्र, काठमाडाैँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा ३११ रनको लक्ष्य पछ्याएको नेपालको २ विकेट पतन भएको छ । सुरूवाती तीन ओभरमा नै नेपालका २ विकेट पतन भएको हो । जुनैद सिद्धकीको बलमा कुशल मल्ल कभर क्षेत्रमा क्याचआउट भएका छन् । उनले ५ रन बनाएका थिए ।

नेपाललाई युएईले दियो जितका लागि ३११ रनको विशाल लक्ष्य

२ चैत्र, काठमाडाैँ । जारी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा नेपाललाई युएईले ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा युएईले ६ विकेट गुमाउँदै निर्धारित ५० ओभर खेल्दै ३१० रन बनाएको हो । युएईका लागि आसिफ खानले ४१ बलमानै शतक प्रहार गरेका थिए । उनी

सन्दीपले लिए युएईको महत्वपूर्ण विकेट

२ चैत्र, काठमाडाैँ । टियु क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले युएईको दोश्रो विकेट लिएको छ । १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिम आउट  भएका छन् । लेग स्पिनर सन्दीप लामिछानेले युएईको महत्वपूर्ण विकेट लिएका हुन् । उत्कृष्ट ब्याटिङ गरेका वासिमले ४९

नेपालले लियो युएईको पहिलो विकेट

२ चैत्र, काठमाडाैँ । विश्वकप लिग २ अन्तर्गत नेपाल र युएईबीचको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ । अहिलेसम्म ६ ओभर सकिँदा  नेपालले  युएईको पहिलो विकेट लिएको छ। नेपालका लागि ललित राजवंशीले तेश्रो ओभरको पाँचाै बलमा ओपनर आर्यन लाक्रालाई ६ रनमा आउट गरेका हुन् । टस जितेर पहिला ब्याटिङ् गर्ने

सम्वन्धित समाचारहरु