Trending
>>   आज मिति २०८२ साल जेठ ०८ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अख्तियारमा पठाउने संसदीय समितिको निर्णय >>   मौसम विज्ञान विभाग र इप्पानबीच समझदारी पत्रमा हस्ताक्षर >>   विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक >>   सूर्य नेपाल च्यालेन्जः दोस्रो दिन शुक्रलाई एकल अग्रता >>   उद्धारमा खटिने प्रत्येक गोताखोरको मनोबल उच्च र उपकरण दुरुस्त हुनुपर्छः महानिरीक्षक अर्याल >>   पुनः सबै समितिको पुनःविचारका लागि आग्रह गरौँ, नत्र अरुको अपमान नगर्नुस्ः सभापति पोखरेल >>   संघीय लोकतान्त्रिक मोर्चाले भन्योः भूमाफिया पोस्ने भूमि विधेयक फिर्ता लैजाउ >>   पोखरा विमानस्थलमा मेरो कार्यकालमा कुनै अनियमितता भएको भए कारबाहीको दायरामा आउँछुः योगेश भट्टराई >>   बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्नका लागि उमेरहद नराखौँः उपेन्द्र पौडेल
Logo
९ जेष्ठ २०८२, बिहीबार
९ जेष्ठ २०८२, बिहीबार

विचार


हैजा नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेका काम र आगामी योजना

२०८१ श्रावण २२ गते - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रहरूमा हैजाको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अपनाउँदै आएको छ।मन्त्रालयले प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँग सहकार्य र समन्वयमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ। प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी, र

‘रिटिङ रिटिङ नबजाउ बिनायो बिनायोले मन मेरो छिनायो..!’

प्रधानमन्त्री केपि शर्मा ओली उहाँको यो गीत सुन्दा आज पनि मलाई आफ्नो युवा उमेरको याद आउँछ। एलपी जोशी अरूका लागि आदरणीय संगीतकार र गायक गायक हुनुहुन्थ्यो । हामी दुवै दमकबासी, त्यसैले मेरा लागि उहाँ आत्मीय मित्र, अनि दाइ, सबै हुनुहुन्थ्यो। कलाकार एलपी जोशीको निधनले उहाँको गीतमा भनेजस्तै मेरो मन छिनायो।

सिंहदरबारमा मसँगै काम गर्ने गणेश !

प्रधानमन्त्री केपि शर्मा ओली खोटाङ काउलेका गणेश राईलाई मैले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा भेटेको थिएँ। दुवै हातको कुहिनो भन्दा तलको भाग नभए पनि उनले मेरो अगाडि नै कम्प्युटर चलाएर देखाएपछि आश्चर्य लागेको थियो। त्यसबेला कम्प्युटर अपरेटरका रूपमा उनको जागिर शुरू भयो। दोस्रो पटक प्रधानमन्त्री हुँदा गणेश फेरि आए

दुर्घटना हुनुअघि नै बन्द गराैँ चन्द्रागिरी केवलकार !

खड्गबहादुर श्रेष्ठ  चन्द्रागिरी केवल कारमा समस्या चाही पक्कै छ आज दिनको १२ वजे हामी माथीवाट तल झर्दा २ पटक गरेर झण्डै १० मिनेट केवलकारको डिव्वा आकासमै झुन्डियो । हामिले चढ्नु अघि पनि २ पटक झुण्डियको देखिएको थियो । आकासमा यसरी पटक पटक समस्या आउदा पनी सन्चालनमा रहनु राम्रो कुरा होइन

उपसभामुखको पत्र प्रकरण बारे

मुकुल ढकाल वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ । साथै, उहाँले पार्टीका एक जना पालिका सभापतिसँग आफूँले गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाउनु हुन्छ । टेलिफोन संवाद अनुसार पालिका सभापतिकहाँ पत्रमा उल्लेख गरिएकी एक जना महिला , आफूँलाई पिडित भन्दै

ग्रहयाेगकाे संकेतः ओली सरकार व्यवस्था रक्षाका लागि अन्तिम माैका !

-ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल शपथ ग्रहण मुहुर्त !! प्रधानमन्त्री सहित २२ मन्त्रीहरूको शपथ ग्रहण अत्यन्तै शुभ र राज्याभिषेकका लागि शक्तिशाली "अभिजित" शुभ याेगमा भएकाे छ । मन्त्रिपरिषद्ले पहिलो दिनमै पूर्णता पाउँनु र शुभ साइतमा शपथ ग्रहण संगै कार्यभार सुरु गर्नुलाई नवनियुक्त मन्त्रीहरुका लागि पनि शुभ साइतका रुपमा हेरिरहेको छ

रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ,रास्वपाबाट हाेइन !

-मुकुल ढकाल रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ....

ओलीज्यू ! तपाईले पचाउँन खोज्नु भएको ‘गिरिबन्धु’ मा १५००० परिवार व्यवस्थापन हुन सक्छ

बालेन शाह माननीय केपी ओलीज्यू, आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ! अनि ठुलो दुर्घटना कुन

सकियाे नि रास्वपा सिद्दियाे भन्ने भ्रम?

ताेशीमा कार्की धेरैलाई भ्रम थियो यो पार्टीभित्र गुट सुरु भयो कि फुट सुरु भयो कि तर हिजो बिहान ८ बजेदेखि राती १२ बजेसम्म लगातार १६ घण्टा बसेको पूर्ण बैठकले प्रष्ट भयो पार्टी त एक ढिक्का रहेछ। पार्टीलाई जोगाउन, पार्टीलाई उठाउन एक एक केन्द्रीय सदस्यले खुलेरै विधी पद्धति र सुधारका अवधारणाहरू

प्रचण्डलाई लाज लाग्नु पर्दैन?

डा. बाबुराम भट्टराई गत नौ बर्षदेखि निरन्तर सत्तामा बस्दा शान्तिप्रक्रिया टुंग्याउन कुनै सार्थक पहल नगर्ने, संघीयताको कार्यान्वयनमा आवश्यक कानूनी र प्रशासनिक दायित्व निभाउन नसक्ने, संविधानसभाको वेलादेखि उठाउॅदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्पतीय प्रणाली र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिकावारे मुखमा पट्टी बाॅधेर बस्ने, राष्ट्रिय स्वाधीनताको सम्बर्धननिम्ति अत्यावश्यक EPG प्रतिवेदनवारे मुख

सम्वन्धित समाचारहरु