Trending
>>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने >>   अष्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशत पुग्यो >>   पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा >>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

कुलमान घिसिङ्ग लाई किन हटाउने सरकार ?


कुलमान घिसिङ्ग लाई किन हटाउने सरकार ?

जसले १६ घण्टा १८ घण्टा लोड शेडिंग हटाएर नेपाललाई उज्यालो बनायो , जसले अध्यारो दिपावलीलाई उज्यालो दिपावली बनायो , जसले अँध्यारो चाडपर्वलाई उज्यालो रंगिन चाड पर्व बनायो , तिनैलाई आज नेपाल सरकारले स्पष्टीकरण सोधेर दशैं तिहारको मौका छोपेर उनलाई पदबाट निकाल्ने दुस्प्रयास गर्दै छ । देशलाई माया गर्ने र देशको सेवा गर्ने एउटा राष्ट्र सेवक कर्मचारीलाई चलाउने हिक्मत नगर खबरदार तिमीहरूको कालको पनि काल महाकाल दुर्गा प्रसाई जिउँदै छ। कुलमान घिसिङलाई छुने हिम्मत नगर चलाउने हो भने तस्करलाई चलाउ, देश बेच्ने हरुलाई थुन नेपालि लाइ भुटानी सरनार्थी बनाउने लाइ थुन देशको सेवा गर्ने एउटा राष्ट्र सेवक कर्मचारीलाई नचलाउ फेरी पनि भन्छु तिमीहरुको काल दुर्गा प्रसाई जिउदै छ,खबरदार !


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?