Trending
>>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता >>   सुनसरीमा शान्तिपूर्ण रुपमा निर्वाचन जारी, मतदातामा उत्साह >>   जर्मन लगानीकर्तालाई कार्यवाहक राजदुत फुँयालको आग्रह: ढुक्क भएर नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नुहोस् >>   सर्लाही–४ को उम्मेदवारीले मलाई राजनीतिक पूर्णता दियोः गगन थापा >>   भोट जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः सुनिल शर्मा >>   नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन्ः महासचिव पोखरेल
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

विश्व


इजरायली सेनाको चेतावनीपछि इजिप्टको रफाह क्रसिङ बन्द

सिन्ह्वा। इजरायली सेनाले मे ७ मा प्यालेस्टिनी पक्षमाथि आफ्नो नियन्त्रण लागू गर्ने घोषणा गरेपछि इजिप्टको रफाह क्रसिङ बन्द गरिएको छ । जसले इजिप्टबाट गाजामा सहायता ट्रकको प्रवेश निलम्वन गरेको छ । युरोपेली संघको विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलले गाजा संकटलाई मानव निर्मित भनेर निन्दा गरेका

कङ्गोको सैनिक अदालतले सुनायो ३ अमेरिकी सहित ३७ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे १९ को असफल कू विरुद्धको सुनुवाइमा किन्शासाको सैन्य अदालतले तीन अमेरिकीसहित ३७ जना कू षड्यन्त्रकारीहरूलाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ । राष्ट्रिय टेलिभिजनमा प्रशारण भएको सुनुवाइसँगै राजधानी किन्शासामा रहेको सैन्य अदालतले कुल ५१ जनालाई मुद्दा चलाएको थियो । मृत्युदण्डको सजाय पाएका तीन अमेरिकीहरूलाई

ह्यारिससँग अब राष्ट्रपतिको बहस नगर्ने ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् । ट्रम्पले मङ्गलवार राती फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा स्वीकार गर्न अस्वीकार गरेको आरोप लगाएका

संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा इजरायली हवाई आक्रमणको निन्दा

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजा पट्टीको एक विद्यालयमा इजरायली हवाई हमलामा संयुक्त राष्ट्र संघका ६ जना कर्मचारीसहित १८ जनाको मृत्युको निन्दा गरेका छन्  । सेप्टेम्बर ११ मा नुसेइराटमा आश्रयस्थलको रूपमा सेवा गर्ने विद्यालयमा भएको इजरायली हवाई आक्रमणमा बालबालिका, महिला संघका ६ जना कर्मचारीहरूसहित कम्तिमा १८ जनाको मृत्यु

नयाँ थाई प्रधानमन्त्रीद्वारा आर्थिक समस्याहरू समाधान गर्ने योजना प्रश्तुत

काठमाडौं। थाइल्याण्डका नयाँ प्रधानमन्त्री प्यातोङटार्न सिनावात्राले संसदमा आफ्नो सरकारको नीतिगत प्राथमिकता जानकारी गराएका छन्  । आफ्नो योजना उच्च घरपरिवार ऋण घटाउने र आर्थिक वृद्धि गर्नेमा केन्द्रित रहेको बताए । थाई सरकारले एक व्यापक ऋण पुनर्संरचना, विशेष गरी घर र अटो लोनमा जोड दिने योजना बनाएको बताए  । थाइल्याण्डमा हाल घरेलु

जोर्डनको संसदीय निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक

एजेन्सी। जोर्डनको स्वतन्त्र निर्वाचन आयोगका अध्यक्ष मुसा मायताहले देशको २० औं संसदीय निर्वाचनको प्रारम्भिक नतिजा घोषणा गरेका छन् । स्वतन्त्र निर्वाचन आयोगको आयुक्त मण्डलले स्थानीय निर्वाचन जिल्ला र सामान्य जिल्लाको प्रारम्भिक नतिजालाई अन्तिम नतिजा राजपत्रमा प्रकाशित गर्ने भएकाले स्वीकृत गर्ने निर्णय गरेको छ । मङ्गलवारको निर्वाचनमा ५१ लाख योग्य मतदातामध्ये

टुबासमा इजरायली हवाई हमलाः ५ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं। वेस्ट बैंकको टुबास शहरमा इजरायली हवाई आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूले बुधवार बताएका छन् । इजरायली सैन्य बलहरूले शहरमा आक्रमण गरेका थिए । सशस्त्र प्यालेस्टिनी गुटहरूको सदस्य भएको आरोपमा वान्टेड व्यक्तिहरूलाई पक्राउ गर्न ठूलो मात्रामा खोज अभियान चलाएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले बताए । टुबासका

रुसद्वारा महासागर २०२४ रणनीतिक अभ्यास शुरु

काठमाडौं। रुसी नौसेनाले आफ्नो नियोजित ठूलो मात्रामा महासागर २०२४ रणनीतिक अभ्यास शुरु गरेको छ । जुन सेप्टेम्बर १६ सम्म चल्नेछ । देशको रक्षा मन्त्रालयले अभ्यास २०२४ मा रूसी सशस्त्र सेनाको परिचालन र लडाई प्रशिक्षणको सबैभन्दा महत्वपूर्ण घटनाहरू मध्ये एक हुने बताएको छ । रक्षा मन्त्रालयका अनुसार अभ्यासमा ४ सय भन्दा

भियतनाममा यागी आँधीका कारण ८२ जनाको मृत्यु

सिन्ह्वा। भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले मंगलवार दिउँसो ८२ जनाको मृत्यु भएको छ । अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ । हिमाली प्रान्त काओ बाङमा १९ जनाको मृत्यु र ३६ जना बेपत्ता भएका छन् ।

रुसी सेनाद्वारा १४४ युक्रेनी ड्रोनहरू नष्ट

सिन्ह्वा। रुसी सेनाले मंगलवार देशका नौ क्षेत्रहरूमा १४४ युक्रेनी ड्रोनहरूलाई नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयले ब्रायनस्क क्षेत्रमा ७२, मस्को क्षेत्रमा २० र रुसको कुस्र्क क्षेत्रमा १४ वटा ड्रोन नष्ट गरिएको जनाएको छ । मस्को क्षेत्रका गभर्नर एन्ड्री वोरोबाइभका अनुसार रातारात मस्को क्षेत्रको रामेन्सकोये जिल्लाका अपार्टमेन्ट भवनहरू ड्रोन आक्रमणको

सम्वन्धित समाचारहरु