Trending
>>   आज मिति २०८१ साल माघ ०४ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   डा. भीम रावलद्वारा पार्टीको नाम सार्वजनिक >>   एनकेएलको उपाधि जित्नेगरी तयारी गरेका छौं– ६ फ्रेन्चाइज टोली >>   च्याट जिपिटी, एआई अब नेपालका लागि नौलो कुरा होइन : प्रधानमन्त्री >>   जय नेपाल कपमा तीन राष्ट्रका विश्व विद्यालयले खेल्ने >>   संसदीय समितिले राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो >>   चुरोट छाड्न सकिरहनु भएको छैन ? यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु >>   प्रेम सम्बन्ध भएको समयमा खिचिएका अश्लिल भिडियोहरू पठाएको आरोपमा दुई जना पक्राउ >>   न्याय परिषद् सदस्यमा प्रश्तावित खड्का बिरुद्ध उजुरी आह्वान >>   ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : प्रमुख घिमिरे
Logo
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

इजरायली सेनाको चेतावनीपछि इजिप्टको रफाह क्रसिङ बन्द


सिन्ह्वा। इजरायली सेनाले मे ७ मा प्यालेस्टिनी पक्षमाथि आफ्नो नियन्त्रण लागू गर्ने घोषणा गरेपछि इजिप्टको रफाह क्रसिङ बन्द गरिएको छ । जसले इजिप्टबाट गाजामा सहायता ट्रकको प्रवेश निलम्वन गरेको छ ।

युरोपेली संघको विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलले गाजा संकटलाई मानव निर्मित भनेर निन्दा गरेका छन्  । सोमवार गाजासँगको इजिप्टको रफाह सीमानाको भ्रमणको क्रममा राजनीतिक समाधानको आवश्यकतामा जोड दिएका छन् ।

उनले यो मानव निर्मित संकट भएको बताएका छन्  ।


प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?