Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

नयाँ थाई प्रधानमन्त्रीद्वारा आर्थिक समस्याहरू समाधान गर्ने योजना प्रश्तुत


काठमाडौं। थाइल्याण्डका नयाँ प्रधानमन्त्री प्यातोङटार्न सिनावात्राले संसदमा आफ्नो सरकारको नीतिगत प्राथमिकता जानकारी गराएका छन्  । आफ्नो योजना उच्च घरपरिवार ऋण घटाउने र आर्थिक वृद्धि गर्नेमा केन्द्रित रहेको बताए । थाई सरकारले एक व्यापक ऋण पुनर्संरचना, विशेष गरी घर र अटो लोनमा जोड दिने योजना बनाएको बताए  ।

थाइल्याण्डमा हाल घरेलु ऋण १६ ट्रिलियन भाट (लगभग ४७४ बिलियन अमेरिकी डलर) नाघेको र निष्क्रिय कर्जा बढ्दै गएको छ । शुक्रवार समापन हुने भनिएको दुईदिने संसदीय अधिवेशनले पातोङटार्नको प्रशासनको औपचारिक शुरुवात गरेको छ । फेउ थाई पार्टीकी नेता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया पातोङटार्न अगस्टमा संसदीय मतदानमा विजयी भएपछि थाइल्याण्डको कान्छी र दोस्रो महिला प्रधानमन्त्री निर्वाचित भएकी थिइन् ।


प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?