Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा इजरायली हवाई आक्रमणको निन्दा


काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजा पट्टीको एक विद्यालयमा इजरायली हवाई हमलामा संयुक्त राष्ट्र संघका ६ जना कर्मचारीसहित १८ जनाको मृत्युको निन्दा गरेका छन्  ।

सेप्टेम्बर ११ मा नुसेइराटमा आश्रयस्थलको रूपमा सेवा गर्ने विद्यालयमा भएको इजरायली हवाई आक्रमणमा बालबालिका, महिला संघका ६ जना कर्मचारीहरूसहित कम्तिमा १८ जनाको मृत्यु भएको थियो गाजामा नागरिकहरूको लागि प्रभावकारी सुरक्षाको निरन्तर अभाव रहेको बताए । नागरिक र उनीहरूले भर परेको पूर्वाधारको संरक्षण गरिनुपर्नेर र नागरिकको आवश्यक आवश्यकताहरू पूरा गरिनुपर्ने बताएका छन्  ।

द्वन्द्वका सबै पक्षहरूको सधैं अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्ने दायित्व हुने बताएका छन् ।


प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?