Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कङ्गोको सैनिक अदालतले सुनायो ३ अमेरिकी सहित ३७ जनालाई मृत्युदण्डको सजाय


काठमाडौं। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे १९ को असफल कू विरुद्धको सुनुवाइमा किन्शासाको सैन्य अदालतले तीन अमेरिकीसहित ३७ जना कू षड्यन्त्रकारीहरूलाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ ।

राष्ट्रिय टेलिभिजनमा प्रशारण भएको सुनुवाइसँगै राजधानी किन्शासामा रहेको सैन्य अदालतले कुल ५१ जनालाई मुद्दा चलाएको थियो । मृत्युदण्डको सजाय पाएका तीन अमेरिकीहरूलाई आपराधिक सङ्गठन, आक्रमण र आतंकवादको अपराधमा दोषी ठहर गरिएको थियो ।

जसमा कू प्रयासको कथित नेता क्रिश्चियन मलंगाका छोरा मार्सेल मलंगा पनि थिए ।


प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?