Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

टुबासमा इजरायली हवाई हमलाः ५ प्यालेस्टाइनीको मृत्यु


काठमाडौं। वेस्ट बैंकको टुबास शहरमा इजरायली हवाई आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूले बुधवार बताएका छन् । इजरायली सैन्य बलहरूले शहरमा आक्रमण गरेका थिए ।

सशस्त्र प्यालेस्टिनी गुटहरूको सदस्य भएको आरोपमा वान्टेड व्यक्तिहरूलाई पक्राउ गर्न ठूलो मात्रामा खोज अभियान चलाएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले बताए । टुबासका गभर्नर अहमद अल–असादले इजरायली सेनाले प्यालेस्टिनी जनता विरुद्ध यी कारबाहीहरू जारी रहने चेतावनी दिँदै टुबास र छिमेकी शहर तामोनमा ठूलो बल पठाएको बताउनु भयो ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?