एजेन्सी। उत्तरपश्चिमी बोलु प्रान्तमा रहेको टर्किएको कार्तलकाया स्की रिसोर्टमा भएको विनाशकारी आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ । घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताउंदै घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दा येर्लिकायाले घटनास्थलमा खोज र उद्धार कार्य पूरा भएको पुष्टि गरेका छन् । मंगलवार बिहान लागेको आगो १२
एजेन्सी। जनवरी ६ को क्यापिटल दंगामा अभियोग लगाइएका करिव १ हजार ५ सय जनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार जनवरी ६ को क्यापिटल दंगामा अभियोग लगाइएका करिव १ हजार ५ जनालाई माफी दिएका हुन् । साथ केही व्यक्तिको सजाय घटाएका छन् ।
एजेन्सी। प्रान्तीय विपद् न्युनिकरण एजेन्सीकाअनुसार मंगलवार इण्डोनेसियाको मध्य जाभा प्रान्तको पेकालोङ्गान क्षेत्रमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । सेन्ट्रल जाभा प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख बर्गास कातुर्सासी पेनाङगुङ्गनले पेटुङक्रियोनो गाउँमा भएको पहिरोमा नौ जनाभन्दा बढी अझै बेपत्ता रहेको बताएका छन् । पहिरोले १० जनालाई गम्भीर घाइते बनाएको,
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसले संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट बाहिर निस्कन अनुमति दिनेछ । ह्वाइट हाउसद्वारा प्रकाशित कार्यकारी आदेशको पाठअनुसार यो डब्ल्युएचओबाट बाहिर निस्कने ट्रम्पको दोस्रो प्रयास थियो । किनकि २०२० मा पहिलो प्रयास डेमोक्र्याट जो बाइडेनसँग
काठमाडौँ । ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको हो । नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएका छन् भने घाइतेहरूलाई
प्रयागराज । महाकुम्भ मेलाको आठौं दिन सोमबार दिउँसो २ बजेसम्म ४४ लाख भन्दा बढी भक्तहरूले पवित्र स्नान गरेका छन् । जनवरी २० सम्म सङ्गम त्रिवेणीमा आठ करोडभन्दा बढी तीर्थयात्रीले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ । यसअघि सोमबार बिहान ८ बजेसम्म २२ लाखभन्दा बढी तीर्थयात्रीले मेला दर्शन गरेको आधिकारिक
एजेन्सी। सुडानको राजधानी खार्तुमको उत्तरमा रहेको ओमदुरमन शहरले उत्तरी राज्यको मेरोवे बाँधमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) को आक्रमणका कारण विगत पाँच दिनदेखि पिउने पानीको ठूलो संकटको सामना गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् । बिजुली आपूर्तिमा पूर्ण अवरोधका कारण, नाइल स्टेशनहरू र इनारहरूबाट पानी तान्न नसक्दा पानीको संकट उत्पन्न भएको
एजेन्सी। भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले लेबनानी सेनालाई सहयोग गर्ने फ्रान्सको प्रतिवद्धतालाई पुनः पुष्टि गरेका छन् । लेबनानी सैनिकहरूका लागि नयाँ तालिम केन्द्र स्थापना गर्ने योजनाको घोषणा पनि गरे । फ्रान्सले ५ सय लेबनानी सैनिकहरूलाई तालिम दिन नयाँ केन्द्र स्थापना गर्ने बताए । म्याक्रोनले लेबनानको सार्वभौमसत्ता र यसको क्षेत्रमाथि
एजेन्सी। आईतवारदेखि लागू भएको युद्धविराम सम्झौता अन्तर्गत गाजा पट्टीबाट रिहा गरिएका पहिलो तीन इजरायली बन्धकहरू इजरायल फर्किएका छन् । आफ्ना परिवारहरूसँग पुनर्मिलन गरेका छन् । यसैबीच गाजावासीहरू १५ महिनाभन्दा बढीको घातक इजरायली हमलाको अन्त्यको खुशीयालीमा छन् । गाजाका स्वास्थ्य अधिकारीहरूकाअनुसार युद्धविरामले ४६ हजार ९ सय भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिने
वासिङ्टन डिसी । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि करिब १२ घण्टा आफ्नो सेवा बन्द गरेको टिकटकले अमेरिकामा पुनः सेवा सुरु गरेको छ। टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत गर्दै भनेको छ, ‘तपाईँको धैर्यका लागि धन्यवाद । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक अमेरिकामा फर्किएको छ