Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

फेसबुकमा राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्डको सजाय


काठमाडौँ । ट्युनिसियामा ५६ वर्षीय मजदुर साबेर चोउचानेलाई फेसबुकमार्फत राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।

मानव अधिकार समूह र उनका वकिलले यो फैसला चकित पार्ने र अभूतपूर्व भएको बताएका छन्। उनी साधारण नागरिक भएको र फेसबुकमा आलोचनात्मक पोस्ट मात्र गरेको वकिलको भनाइ छ।

फैसला विरुद्ध पुनरावेदन दर्ता गरिएको छ भने न्याय मन्त्रालयले अझै कुनै प्रतिक्रिया दिएको छैन।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?