Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

म्यानमारको श्वेडागन हेर्न ८ महिनामा ४६ लाख बढी पर्यटक पुगे


म्यानमार। म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडाले ८ महिनामा ४६ लाख ५० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको छ ।

म्यानमारमा गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले यस वर्षको पहिलो आठ महिनामा ४६ लाख ५० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको श्वेडागन प्यागोडा बोर्ड अफ ट्रस्टीजका सदस्य यू बोए थिनले शनिवार बताउनु भयो । तीमध्ये ५० हजार भन्दा बढी विदेशी आगन्तुकहरू थिए । जसमध्ये सबैभन्दा बढी चीन, थाइल्याण्ड र भियतनामबाट आएका थिए ।

श्वेडागन प्यागोडा स्थानीय समय अनुसार बिहान ४ बजेदेखि राति १० बजेसम्म दैनिक खुला रहन्छ ।


प्रकाशित मिति: २९ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?