Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

“विपिन जोशीसहित ४८ बन्दी छोड्न हमास तयार”


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावमा सशर्त सहमति जनाउँदै हमासले सबै बन्दीहरू तत्काल रिहा गर्ने निर्णय गरेको छ । यससँगै गाजाको शासनसत्ता पनि प्यालेस्टाइन अथोरिटीलाई हस्तान्तरण गर्ने तयारी भएको छ ।

टर्की र कतारको दबाबपछि आएको यो सहमतिको कारण युद्धविरामको वातावरण बनेको बताइन्छ । हमासले पूर्ण निःशस्त्रीकरणजस्ता ट्रम्पका अन्य प्रस्ताव भने अस्वीकार गरेको छ ।

यो सहमतिले सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि हमासको कब्जामा रहेका ४८ बन्दी, जसमा नेपाली विद्यार्थी विपिन जोशी पनि छन्, छिट्टै मुक्त हुने आशा जगाएको छ ।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?