Trending
>>   आज मिति २०८१ साल चैत्र ०२ गते शनिबार,हेर्नुहोस् आजको राशिफल >>   प्रचण्डले विदेशीको इसारामा तत्कालीन सरकार सँग मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको ज्ञानेन्द्र शाहीको आरोप >>   पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार गरियोः उपप्रधानमन्त्री सिंह >>   राष्ट्रिय महिला कबड्डीमा कर्णालीको दुई जित >>   संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यकः डा. लोहनी >>   विदेश भ्रमण जान रोक लगाउनु मानव अधिकार विपरित कार्य हो–एनओसी >>   ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन >>   माओवादी केन्द्रिय कार्यालयमा शिक्षक महासंघको धर्ना >>   साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छः पूर्वराष्ट्रपति भण्डारी >>   नेपाल राजनीतिक परिवर्तनको संघारमा छः अध्यक्ष लिङदेन
Logo
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार

विश्व


रुसी संघ बिरुद्धको युद्धमा नेटो देशहरुको प्रत्यक्ष संलग्नता स्वीकार्य छैनः रुस

काठमाडौँ। रूसले युक्रेनमा युरोपेली सेनाको सम्भावित तैनाथीलाई द्वन्द्वमा प्रत्यक्ष नेटोको संलग्नताको रूपमा हेर्ने रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन्  । लाभरोभले यो कदमलाई रूसी संघ विरुद्धको युद्धमा नेटो देशहरूको प्रत्यक्ष, आधिकारिक र स्पष्ट संलग्नताका रुपमा चित्रण गरेका छन् । युक्रेनमा यस्ता सेनाको उपस्थिति मस्कोलाई अस्वीकार्य हुने चेतावनी समेत दिए ।

अस्ट्रेलियामा १६ वर्ष यताकै कम अपराधी

काठमाडौँ। अस्ट्रेलियाली तथ्याङ्क ब्यूरो (एबीएस) ले बिहीवार जनाएको छ कि विगत दुई वर्षमा प्रहरीले मुद्दा चलाउने अपराधीहरूको संख्या २००८–२००९ मा शुरु भएको समय श्रृंखला पछिको सबैभन्दा कम बिन्दुमा झरेको बताएको छ । अस्ट्रेलियाले २०२३–२०२४ मा ३ लाख ४० हजार ६८१ अपराधीहरू रेकर्ड गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २

अभ्यासका क्रममा लडाकु विमानले बम खसाल्दा दक्षिण कोरियामा ७ जना घाइते

काठमाडौँ। दक्षिण कोरियाली वायुसेनाले बिहीवार प्रत्यक्ष–फायर अभ्यासको क्रममा दक्षिण कोरियाको नागरिक क्षेत्रमा दुर्घटनावश लडाकु विमानले बम प्रहार गर्दा सात जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान १० बजे राजधानी सियोलबाट लगभग ४० किलोमिटर उत्तरमा रहेको अन्तर–कोरियाली सीमावर्ती शहर पोचियोनमा रहेको प्रत्यक्ष–फायर रेन्ज बाहिर केएफ–१६ लडाकु विमानले असामान्य रूपमा

अष्ट्रेलियाका हरेक उद्योगमा लैङ्गिक तलब अन्तर कायमै

काठमाडौँ। अष्ट्रेलियाका हरेक उद्योगमा लैङ्गिक तलव अन्तर कायमै रहेको अध्ययनले देखाएको छ । पुरुषप्रधान उद्योगहरूमा ८३ प्रतिशत रोजगारदाताहरूले लैङ्गिक तलव अन्तर देखाएका छन् । महिलाहरूले प्रतिवर्ष पुरुषहरू भन्दा लगभग ३० हजार अष्ट्रेलियाली डलर (१८ हजार ६३० अमेरिकी डलर) कम कमाउँछन् । रोजगारदाता लैङ्गिक तलव अन्तर प्रतिवेदनले देखाउँछ कि सबै रोजगारदाताहरूमध्ये

भारी वर्षापछि जकार्ता र वरपरका शहरहरूमा भीषण बाढी

काठमाडौँ । गत सोमवारदेखि इण्डोनेसियाको जकार्ता लगायतका क्षेत्रहरूमा भारी वर्षा भएपछि शहरका अधिकांश क्षेत्रहरूमा भीषण बाढी आएको छ । जसले गर्दा हजारौं घरहरू डुबेका छन् र सयौं बासिन्दाहरू प्रभावित भएका छन् । बासिन्दाहरूले खिचेका भिडियोहरूमा पानीको सतह उच्च छ । बाढीले शहरहरूमा उल्लेखनीय ट्राफिक जाम पनि निम्त्याएको छ । क्षेत्रीय

उत्तर इजरायलमा छुरा प्रहारबाट १ जनाको मृत्यु, ४ जना घाइते

एजेन्सी। उत्तरी इजरायली शहर हाइफामा सोमवार छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएको इजरायलको उद्धार सेवाले जनाएको छ । प्रहरीले घटनालाई आतंकवादी हमला भनेर वर्णन गर्दै आक्रमणकारीलाई गोली हानी मारिएको बताएको छ ।

मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लागू

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामा २५ प्रतिशत कर मंगलवार, मार्च ४ बाट लागू हुने बताएका छन् । क्यानडामा २५ प्रतिशत र मेक्सिकोमा २५ प्रतिशत कर आजबाट शुरु हुने र पारस्परिक कर अप्रिल २ बाट शुरु हुने बताए । फेब्रुअरी १ मा, ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिएका

अस्ट्रियाको नयाँ सरकारद्वारा शपथ ग्रहण

काठमाडौँ। गठबन्धन गठन गर्ने विषयमा पाँच महिनादेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्दै अस्ट्रियाको नयाँ सरकारले सोमवार शपथ ग्रहण गरेको छ । पिपुल्स पार्टीका नेता क्रिश्चियन स्टकरले सामाजिक लोकतान्त्रिक पार्टी र एनइओएस सँगसँगै तीन–दलीय गठबन्धनको नेतृत्व गर्दै चान्सलरको पदभार ग्रहण गरेका छन् । सोशल डेमोक्रेटिक पार्टीका अध्यक्ष एन्ड्रियास बाबलरले उप–चान्सलरको रूपमा

सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन

एजेन्सी। सरकारी तथ्याङ्कअनुसार जारी सशस्त्र द्वन्द्वको बीचमा सुडानले २०२४ मा सुन उत्पादनमा उच्चस्तर वृद्धि हासिल गरेको छ । सुडानको खनिज स्रोत कम्पनीले जारी गरेको प्रतिवेदन अनुसार सुडानले २०२४ मा कुल ६४.४ टन सुन उत्पादन गरेको हो । जसबाट सरकारी राजश्वमा लगभग १.६ अर्ब अमेरिकी डलर प्राप्त भएको छ । सुडानका

गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न इजिप्टको आग्रह

एजेन्सी। इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले गाजा पट्टीमा हमास र इजरायलबीच चलिरहेको युद्धविराम सम्झौतालाई पूर्ण र इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन् । उनले दिगो युद्धविराम सुनिश्चित गर्न सम्झौताको दोस्रो चरण शुरु गर्न आग्रह गरेका हुन्। पहिलो चरण पूरा भइसकेको हुनाले अब दोस्रो चरणमा छलफल र परामर्श शुरु गर्नुपर्ने उनको भनाइ

सम्वन्धित समाचारहरु