Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

विश्व


सामाजिक–आर्थिक विकासका लागि शान्ति आवश्यकः सिपिपी अध्यक्ष सम्देच

काठमाडौँ । सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सिपिपी) का अध्यक्ष सम्देच टेको हुन सेनले राज्यको सामाजिक–आर्थिक विकास र गरिबी न्युनिकरणका लागि शान्ति आवश्यक रहेको बताएका छन् । सिनेटका अध्यक्ष हुन सेनले नोम पेन्हमा विजय दिवसको ४६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त टिप्पणी गरेका हुन् । जसमा २० हजार भन्दा बढी

चीन भूकम्पः १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए

काठमाडौँ । मङ्गलवार बिहान दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ६.८ म्याग्निच्युडको भूकम्पले हिमालयको उत्तरी भेगमा रहेका हजारौं ग्रामीण घरलाई ध्वस्त बनाएको छ । भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएका छन् छ भने अन्य १८८ जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रबिन्दु

गाजामा इजरायली आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु

काठमाडौँ । प्यालेस्टिनी स्रोतकाअनुसार मङ्गलवार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको सिभिल डिफेन्स अथोरिटीका प्रवक्ता महमुद बसालले गाजा शहरको पश्चिममा रहेको अल–शाती शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताएका छन् । इजरायली

वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर प्यालेस्टिनी किशोरको मृत्यु

काठमाडौँ । उत्तरी वेस्ट बैंकको नाब्लसको पूर्वमा रहेको अजाम शरणार्थी शिविरमा घुसपैठ गर्ने क्रममा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी किशोरको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएका छन् । स्थानीय प्यालेस्टाइनी स्रोतकाअनुसार इजरायली सेनाले क्याम्पमा गोली हानी आक्रमण गरेका थिए । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि वेस्ट

भूकम्प अपडेटः चीनमा ९५ जनाको मृत्यु, १३० घाइते

काठमाडौँ । चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेका छन् । दिउँसो ३ बजेसम्म उद्धारका क्रममा ९५ जनाको मृत्यु भएको र १३० जना घाइते भएको पुष्टि भएका हुन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५

तिब्बत भूकम्प : उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौँ । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्त्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न

भूकम्प अपडेटः चीनमा मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते

काठमाडौँ। चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ । साथै ६२ जना घाइते भएका छन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा

टर्की र जोर्डनका विदेशमन्त्रीबीच सिरियाको अवस्थाबारे छलफल

काठमाडौँ । टर्कीका विदेशमन्त्री हाकान फिदानले सोमवार जोर्डनका समकक्षी अयमान सफादीसँग सिरियाको अवस्थाबारे छलफल गरेका छन् । दुई विदेश मन्त्रीहरूले सिरियाको पुनरुत्थानका लागि विशेष गरी यातायात, कृषि र खाद्य सुरक्षाका क्षेत्रमा मार्गचित्र तयार गर्ने उपायहरूबारे छलफल गरेका थिए। टर्कीका विदेश मन्त्रीले डिसेम्बर ८, २०२४ मा सिरियामा बसर अल–असदको सरकारको पतन

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको चुनावी विजय स्वीकार

काठमाडौँ । अमेरिकी कंग्रेसले सोमवार आधिकारिक रूपमा डोनाल्ड ट्रम्पलाई २०२४ को राष्ट्रपति चुनावको विजेताको रूपमा पुष्टि गरेका छन् । अमेरिकी प्रतिनिधि सभा र सिनेटले राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको चुनाव प्रमाणित गर्न दिउँसो एक संयुक्त सत्रमा बोलाएका थिए । अमेरिकी कंग्रेसको अधिवेशनको अध्यक्षता वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले गरेका थिए । उनि चुनावमा

लिबियाद्वारा पश्चिमी तटमा अपराध विरोधी सैन्य अभियान शुरु

काठमाडौँ । लिबियाले पश्चिमी तटीय सैन्य क्षेत्रले ठूलो मात्रामा अपराध विरोधी सैन्य अभियान शुरु गरेका छन् । अपरेशनको पहिलो चरण राजधानी त्रिपोलीबाट करिव ४५ किलोमिटर पश्चिममा रहेको जाविया शहरमा शुरु भएको हो । उक्त क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्ने उद्देश्य राख्दै उक्त अपरेशनको पछाडि कुनैपनि राजनीतिक उद्देश्य नभएको खण्डन

सम्वन्धित समाचारहरु