Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

लिबियाद्वारा पश्चिमी तटमा अपराध विरोधी सैन्य अभियान शुरु


काठमाडौँ । लिबियाले पश्चिमी तटीय सैन्य क्षेत्रले ठूलो मात्रामा अपराध विरोधी सैन्य अभियान शुरु गरेका छन् ।

अपरेशनको पहिलो चरण राजधानी त्रिपोलीबाट करिव ४५ किलोमिटर पश्चिममा रहेको जाविया शहरमा शुरु भएको हो । उक्त क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्ने उद्देश्य राख्दै उक्त अपरेशनको पछाडि कुनैपनि राजनीतिक उद्देश्य नभएको खण्डन गरेका छन् ।

वेस्ट कोस्ट मिलिटरी जोनमा बढ्दो इन्धन तस्करी, लागुऔषध ओसारपसार र अवैध आप्रवासन बढिरहेको बताएका छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?