Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सामाजिक–आर्थिक विकासका लागि शान्ति आवश्यकः सिपिपी अध्यक्ष सम्देच


काठमाडौँ । सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सिपिपी) का अध्यक्ष सम्देच टेको हुन सेनले राज्यको सामाजिक–आर्थिक विकास र गरिबी न्युनिकरणका लागि शान्ति आवश्यक रहेको बताएका छन् ।

सिनेटका अध्यक्ष हुन सेनले नोम पेन्हमा विजय दिवसको ४६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त टिप्पणी गरेका हुन् । जसमा २० हजार भन्दा बढी मानिसहरू सहभागी थिए ।

हुन सेनले जनतालाई सिपिपी र पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्न जारी राख्न आह्वान गरेका छन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?