Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

विश्व


म्यानमारको श्वेडागन हेर्न ८ महिनामा ४६ लाख बढी पर्यटक पुगे

म्यानमार। म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडाले ८ महिनामा ४६ लाख ५० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको छ । म्यानमारमा गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले यस वर्षको पहिलो आठ महिनामा ४६ लाख ५० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको श्वेडागन प्यागोडा बोर्ड अफ ट्रस्टीजका सदस्य यू बोए थिनले शनिवार बताउनु भयो ।

भारतको खुद्रा मुद्रास्फीति अगस्टमा २.०७ प्रतिशतले बढ्यो

भारत। भारतको खुद्रा मुद्रास्फीति अगस्टमा २.०७ प्रतिशतले बढेको छ । संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार अगस्टमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.०७ प्रतिशत छ । जुन जुलाईमा १.६१ प्रतिशत थियो । मन्त्रालयकाअनुसार मुद्रास्फीति भारतीय रिजर्भ बैंकको लक्ष्य मुद्रास्फीति दर भित्र धेरै छ । खाद्य मुद्रास्फीति लगातार

म्याड्रिडमा विस्फोटः २० भन्दा बढी घाइते

स्पेन। स्पेनको राजधानी म्याड्रिडमा शनिवार दिउँसो भएको विस्फोटमा परी आंशिक भवन भत्किँदा कम्तिमा २१ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय टेलिभिजन नेटवर्क टेलिम्याड्रिडकाअनुसार दक्षिणी म्याड्रिडको एक बारमा दिउँसो करिव ३ बजे विस्फोट भएको थियो । आपतकालीन सेवाहरूले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताएका छन् । एम्बुलेन्स

अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो महोत्सव शुरु

क्यानबेरा । अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो उत्सव फ्लोरिएड शनिवार राष्ट्रिय राजधानी क्यानबेरामा शुरु भएको छ । ३८ औं वार्षिक संस्करणको रुपमा शनिवारबाट शुरु भएको हो । महिनाभरि चल्ने यो महोत्सव आधिकारिक रूपमा मध्य क्यानबेराको कमनवेल्थ पार्कमा शुरु भयो । अक्टोबर १२ मा समाप्त हुनुअघि अष्ट्रेलियाली राजधानी क्षेत्रको स्थानीय अर्थतन्त्रमा

जेरुसेलम बसमा प्यालेस्टिनी बन्दुकधारीहरूद्वारा गोली हानेर ६ जनाको हत्या

इजरायल। इजरायली अधिकारीहरूले सोमवार जेरुसेलमको बस स्टपमा गोली हानेर कम्तिमा ६ जनाको मृत्यु भएको बताएका छन् । प्रहरीले दुई आक्रमणकारीले बस स्टपमा र त्यसपछि बसमा गोली हानेको बताएको छ । सुरक्षाकर्मी र एक नागरिकले जवाफी गोली हानेपछि आक्रमणकारीहरू घटनास्थलमै मारिएको बताएको छ । इजरायलको म्यागेन डेभिड एडोम एम्बुलेन्स सेवाले मृतकहरूमा

प्रहरी हस्तक्षेपमा टर्कीको विपक्षीको इस्तानबुल कार्यालय ट्रस्टीद्वारा कब्जा

काठमाडौं। प्रहरी हस्तक्षेपमा टर्कीको विपक्षीको इस्तानबुल कार्यालय ट्रस्टीद्वारा कब्जा गरिएको हो । मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टीको इस्तानबुल प्रान्तीय शाखाका लागि अदालतले नियुक्त ट्रस्टी गुर्सेल टेकिनले सोमवार भारी प्रहरी हस्तक्षेपमा पदभार ग्रहण गरेका हुन् । अदालतले पार्टीको प्रान्तीय कंग्रेसलाई खारेज गर्ने फैसला गरेपछि कब्जा गरिएको हो । आईतवार रातिदेखि सिएचपीका

चीनको युनानमा ग्लोवल साउथ मिडिया थिंक ट्याङ्क फोरम शुरु

काठमाडौँ। २०२५ ग्लोवल साउथ मिडिया र थिंक ट्याङ्क फोरम शनिवार दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुनमिङमा शुरु भएको छ । यस कार्यक्रममा ११० देश र क्षेत्रका २६० भन्दा बढी मिडिया आउटलेट, थिंक ट्याङ्क, सरकारी निकाय र अन्तर्राष्ट्रिय संस्थाका करिव ५०० सहभागीहरू भेला भएका छन् । चीनले हालै प्रश्ताव गरेको ग्लोवल

इजरायली सेनाद्वारा गाजा शहरमा रहेको १५ तले टावर ध्वस्त

काठमाडौँ। इजरायली सेनाले गाजा शहरमा रहेको १५ तले आवासीय टावर ध्वस्त पारेको छ । जुन एन्क्लेभमा आफ्नो विस्तारित सैन्य कारबाहीको एक भागको रूपमा अर्को गगनचुम्बी भवनलाई समतल पारेको एक दिन पछि हो । गाजाका बासिन्दाहरूले इजरायली युद्धक विमानहरूले गाजा शहरको पश्चिमी भागमा अवस्थित अल–सुसी टावरमा लगातार धेरै क्षेप्यास्त्र प्रहार गरेको

रूसका नागरिकलाई चीनमा भिसा नचाहिने

काठमाडौँ। साधारण राहदानी धारक रूसी नागरिकहरूका लागि चीनको भिसा–मुक्त नीति राम्रो रहेको भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रशंसा गरेका छन् । उनले रुसले पनि चिनियाँ नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न भिसा लिनुनपर्ने नीति अवलम्वन गर्ने बताए । यसले पारस्परिक यात्रामा उल्लेखनीय वृद्धि र थप अनुकूल व्यावसायिक अवस्था सिर्जना गर्न योगदान

चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण

काठमाडौँ। चीनले शुक्रवार दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ परीक्षण उपग्रह पठाएको छ । शियान–२९ उपग्रह बिहान १०ः३४ बजे (बेइजिङ समय) मा लङ मार्च–३सी वाहक रकेटमा प्रक्षेपण गरिएको थियो । जसमा युआनझेङ–१ (अभियान–१) माथिल्लो चरण वाहक रकेटमा जोडिएको थियो । उपग्रह सफलतापूर्वक आफ्नो पूर्व निर्धारित कक्षमा

सम्वन्धित समाचारहरु